सिरहामा ९७ ग्राम ब्राउन सुगरसहित चार युवक पक्राउ
सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित चार युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा प्रहरीले गोलबजार नगरपालिका–१२, बेतौनाबाट उनीहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →