इरानको खर्ग टापुलाई ध्वस्त पारिँदै गरेको ट्रम्पको दाबी
तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रमुख ऊर्जा केन्द्र खार्ग टापु ध्वस्त पारिँदै गरेको दाबी गरेका छन् । आइतबार सामाजिक सञ्जालमा एक लाइनको सन्देशसँगै एआईबाट तयार गरिएको भिडियोको साथमा यस्तो दाबी गरेका थिए ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →