THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 26 September 2026
रातोपाटी

इन्द्रजात्राका दिन वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

काठमाडौँ । ट्राफिक प्रहरीले इन्द्रजात्राका दिन सवारी साधन प्रवेश निषेध गरिएका स्थानहरुबाट वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । शनिबार काठमाडौँ उपत्यका ट्राफिक...

SF

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ।

पहिरोले छेकेको गन्तव्य : न खल्तीमा चल्ने पैसा, न पेटभरि खाना

चितवन । निरन्तरको झरी र त्यसले निम्त्याएको पहिरोले काठमाडौँतर्फ लम्किरहेका सयौँ मालवाहक गाडीको पाङ्ग्रा यतिबेला सडकमै टक्क अडिएका छन् । देशको सङ्घीय राजधानी र...

विवादमा परेपछि विभागमा तानिए भन्सार अधिकृत भट्ट

१० असोज, कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइएको छ । भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी...

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ बजे नदीमा पानीको सतह ८ दशमलव ९८ मिटर पुगेको छ ।

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

नारायणी नदीको देवघाटस्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो ३ः०० बजे नदीमा पानीको सतह ८ दशमलव ९८ मिटर पुगेको छ।...

जमुई घटना र महिला हिंसामाथि कृति सेननको आक्रोश : पितृसत्तात्मक सोचमाथि उठाइन् प्रश्न

मुम्बई । रक्षाबन्धनको एक विज्ञापनमा पहिरनका कारण विवादमा परेकी बलिउड अभिनेत्री कृति सेननले देशमा महिलाहरूमाथि भइरहेका यौन हिंसा, बलात्कार र शोषणका घटनामाझ पितृसत्तात्मक सोचमाथि...

भारतमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव :  यी चार प्रदेशमा हावाहुरी

काठमाडौँ । भारतको उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय प्रणालीका कारण नेपालका विभिन्न प्रदेशमा तीव्र गतिमा हावाहुरी चलिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार...

कांग्रेस : इतिहासको विरासत, वर्तमानको संकट

इतिहासलाई हेर्दा यतिको सम्मान नेपाली कांग्रेस र नेपालले पनि पाउनुपर्ने थियो। तत्कालीन नेपालको प्रजातान्त्रिक संघर्ष, संवैधानिक विकास र राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको भूमिका कुनै...

ललितपुर–२५ मा स्वीकृतिबिनै सार्वजनिक जग्गामा शौचालय बनाउन खोजिएपछि निर्माण सामग्री जफत

ललितपुर । ललितपुर महानगरपालिका–२५ भैँसेपाटीस्थित झटाकाली मन्दिरको सार्वजनिक जग्गा अतिक्रमण गरी शौचालय निर्माण गर्न खोजिएपछि महानगर प्रहरीले निर्माण कार्य रोकेको छ। महानगरपालिकाको स्वीकृति तथा...

पेन्सन पट्टा : लाहुरे सपनाभित्र लुकेको प्रेम र पर्खाइको कथा

‘प्रेम हुनु र जीवन चलाउनु फरक कुरा रहेछ । मेरो बाउले मेरो आमासँग जीवन मात्र चलाएको रहेछ, प्रेम त तपाईंलाई नै गरेको रहेछ ।’...

इरानले राखेको युद्धविरामको प्रस्ताव ट्रम्पले गरे अस्वीकार

यसै साता ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्कीसमेत दिएका थिए । यद्यपि, पछि उनले अमेरिकी प्रतिनिधिहरूको इरानसँग ‘राम्रो कुराकानी’ भएको बताएका थिए ।

भोटेकोशी बाढीको एक महिना : भित्तामा धमिलिँदै तस्बिर, आफन्तको पर्खाइमा सुक्दै आँसु

कुशको शव बनाएर कतिपयले गरे अन्तिम बिदाइ, अझै हजारौँ परिवारलाई आफ्ना प्रियजनको अवस्थाबारे थाहा छैन...

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप बिगार्ने पुटिनको चेतावनी

मस्काे । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तनाव बढाउने गतिविधिले युक्रेनले खोजेको परिणाम हासिल गर्न नसक्ने र त्यसले अवस्था झनै जटिल बनाउने बताएका छन्। शुक्रबार...

काठमाडौँका विभिन्न स्थानबाट लागूपदार्थसहित सात जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ठुलो परिमाणको प्रतिबन्धित लागूपदार्थ, नगद र मोटरसाइकलसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँ, प्रहरी प्रभाग...

नागरिकता अभिलेखमा किर्ते गरेको आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन

जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट जारी भएको नागरिकताको सरकारी अभिलेखमा किर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा तीन कर्मचारीमाथि छानबिन अघि बढाइएको छ ।

कर्णालीमा भारी वर्षा : कुन–कुन सडकखण्ड बने अवरुद्ध ?

कर्णाली राजमार्गअन्तर्गत तिलागुफा नगरपालिका–१ भिग्मामा पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

कांग्रेस महाधिवेशनमा शीर्ष नेतालाई निम्तो

नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रमा सत्ता र प्रतिपक्षी दलका शीर्ष नेतृत्व एउटै मञ्चमा देखिने भएका छन्।...

उर्लिएको कालीगण्डकीमा ज्यान जोखिममा राखेर दाउरा संकलन

पर्वत । तीन दिनदेखि भइरहेको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च बनेको छ। उर्लिएको कालीगण्डकीले बगाएर ल्याएका ढुङ्गा, मुढा र दाउरा निकाल्न...

हावाहुरी चलेको बेला के गर्ने ? के नगर्ने ?

काठमाडौँ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरीको जोखिमबाट बच्न सर्वसाधारणका लागि विशेष सतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेको...

कञ्चनपुरमा लगातारको वर्षाले दुई सीमा स्तम्भ डुबानमा

१० असोज, कञ्चनपुर । लगातार भइरहेको वर्षाका कारण कञ्चनपुरका विभिन्न क्षेत्रमा डुबानको समस्या देखिएको छ । वर्षाका कारण दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजस्थित नेपाल–भारत सहायक...

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आग्रह गरेको छ।...

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

१० असोज, नारायणगढ (चितवन) । अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन चितवन राष्ट्रिय निकुञ्ज...

सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

सुस्ता बस्तीमा पानी पस्न सुरु भएलगतै विपद् उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको...

कांग्रेसको १५औँ महाधिवेशन : ओली,  प्रचण्ड र लामिछानेलाई निवासमै पुगेर निम्तो

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।