९ प्रश्नोत्तरमा बुझ्नुहोस् इन्ट्राडे कारोबार : किनेकै दिन किन बेच्नुपर्छ सेयर ?
काठमाडौँ । लामो प्रतीक्षापछि नेपाली सेयर बजारमा इन्ट्राडे कारोबार सञ्चालनका लागि तयारी सुरु भएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको एकदिवसीय कारोबार सञ्चालनसम्बन्धी नियमावलीको प्रारम्भिक मस्यौदाले यस्तो कारोबार सञ्चालन गर्ने व्यवस्था गर्न लागेको हो
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →