मुस्ताङमा गएको भूकम्पको धक्काले घर र भौतिक संरचनामा क्षति, तत्काल राहत र उद्धारको माग
काठमाडौँ । मुस्ताङको लोमान्थाङ क्षेत्रमा गएको भूकम्पले व्यापक क्षति पुर्याएको भन्दै सांसद योगेश गौचन थकालीले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा सांसद थकालीले...
आयल निगम, उद्योगी र व्यापारीलाई एकै ठाउँ राखेर सार्वजनिक बैठक गर्न सांसद श्रेष्ठको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा गडबडी देखिएको बताएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या एक हजार ३७७
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार पाँच हजार १३० जना बेपत्ता रहेका छन्।...
पूर्वप्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्र निरीक्षणमा
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नुवाकोट पुगेका छन्।
सरकार बनेको एक महिना नपुग्दै नेकपाभित्र असन्तुष्टि
धनगढी। सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन भएको एक महिना नपुग्दै सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि चुलिएको छ । गत साउन २९ गते...
उद्योगमन्त्री यादवको राजीनामा व्यक्तिगत कारणले
मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएकी हुन्। यादवको सचिवालयले व्यक्तिगत कारणले मन्त्री पदबाट राजीनामा दिएको जनाएको हो।...
व्यवसायीलाई ‘पाता कस्नुपर्छ’ भन्ने मन्त्री यादवले किन दिइन् आफैँ राजीनामा ?
काठमाडौँ । उद्यमी व्यवसायीका कारण बजारमा ग्यास अभाव र कालोबजारी हुने गरेको अभिव्यक्ति दिएर विवादमा तानिएकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफैँ...
जोखिमयुक्त क्षेत्रमा मानव बस्ती नबसाउन सरकारलाई बुर्लाकोटीको सुझाव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले रसुवा बाढीमा बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र बनाउन माग गरेका छन्। बिहीबार...
मेरो सहयात्री!
मसँग बाटोहरू सीमित छन् कसरी रोक्नु असीमित मेरा यात्रालाई? कसलाई सुनाऊँ गन्तव्यको तिर्सना? कहाँ देखूँ मैले गुमाएको आफ्नै सहयात्री?
ओमानमाथि सनसनीपूर्ण जित निकालेपछि कप्तान सन्दीपले यसरी गरे दीपेन्द्र र बसिरको प्रशंसा
सन्दीपले बसिरलाई विशेष श्रेय जाने बताउँदै अघि बने, ‘कठिन परिस्थितिमा आफ्नो पहिलो खेल खेल्दा उत्कृष्ट योगदान दिए। दीपेन्द्र त समयदेखि सुपरहिरो हुन्।’
मन्त्री पदबाट राजीनामा दिएपछि गौरीकुमारी यादवले के भनिन् ?
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो पदबाट राजीनामा बुझाएकी...
बेपत्ताका आफन्तले काजकिरिया गरे, राज्यको झन्झटिलो व्यवस्थाले पाएनन् राहत
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परेर आफन्त बेपत्ता भएपछि अधिकांश परिवारले धार्मिक संस्कारअनुसार काजकिरिया गरिसकेका छन्, तर राज्यको अभिलेखमा उनीहरू अझै ‘बेपत्ता’कै सूचीमा रहेकाले...
गण्डकी प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेस
पाेखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा आयोग, गण्डकीको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगले गत आव २०८२/०८३ मा...
‘भ्रामक सूचना फैलाउने’ कानुनमन्त्री गौतमलाई कारबाही गर्न रविलाई चुनौती
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग माग गरेका छन्। बिहीबार बसेको...
संसद्मा उठ्यो पैसा अभावमा महिलाले सडकमै बच्चा जन्माएको विषय
प्रतिनिधिसभा बैठकमा महिलाले सडकमै बच्चा जन्माएको घटनाबारे कुरा उठेको छ।
बाढी प्रभावित क्षेत्रबाट उद्धारकर्मीले टर्च पनि छैन भन्छन् : सांसद अवाल
२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले रसुवा बाढी प्रभावितको उद्धारमा खटिएका टोलीहरूलाई उद्धार सामग्री अभाव भएको बताएकी छन् । प्रतिनिधिसभाको बिहीबारको...
सांसद थापाको प्रश्न– जनप्रतिनिधि नै हिंसात्मक आक्रमणमा संलग्न छन्, पीडितले न्याय कहाँ खोज्ने ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद माधवबहादुर थापाले जनप्रतिनिधिबाटै भएको हिंसात्मक घटनाप्रति आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा उनले जनप्रतिनिधिको नेतृत्वमा भएको कुटपिटको...
गरगहना चोरी र खरिदको आरोपमा ४ जना पक्राउ
२५ भदौ, काठमाडौं । सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
बाढीले किन मानिसको भ्रम बगाउँदैन?
बाढीले सब बगाउँछ तर आश्चर्य— यति देखेर पनि, यति बुझेर पनि, मानिसको यो— धनको लालच, प्रशंसाको तृष्णा, अनि ‘म चाहिँ सधैँ रहिरहन्छु’ भन्ने भ्रम...
केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा त्यहाँको घरेलु कार्यालयलाई यातायात कार्यालयको शाखाका रूपमा सञ्चालन ल्याइने गरी निर्णय गरिन लागेको बताएका छन्।...
गहना चोर्ने र चोरेका गहना किन्ने पक्राउ
सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रिपब्लिकन पार्टीलाई चुनाव जिताए प्रत्येक अमेरिकीलाई ५ हजार डलर दिने ट्रम्पको घोषणा
संसदीय निर्वाचनका लगि सो पार्टीको अधिवेशनमा बुधबार मुख्य सम्बोधन (किनोट स्पिच) दिंदै उनले त्यस्तो घोषणा गरेका हुन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।