आकाशगंगाको उत्पत्ति र विकास : नयाँ अनुसन्धानले खोल्यो रहस्य
काठमाडौँ । ब्रह्माण्डको सुरुवाती दिनहरूमा हाम्रो घर आकाशगंगा आजको भन्दा धेरै फरक देखिन्थ्यो। त्यतिबेला हाम्रो आकाशगंगा बन्ने क्षेत्र हजारौँ साना ग्यालेक्सीहरूको समूह थियो। तीमध्ये...
इरानका तेलमन्त्रीले दिए राजीनामा
तेहरान । संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम निर्यात रोक्न कडा नौसैनिक नाकाबन्दी जारी राखेका बेला इरानका तेलमन्त्री मोहसेन पाकनेजादले राजीनामा दिएका छन् । राष्ट्रपति...
सरकारको ६ महिना : ग्रामीण काठमाडौं तथा दुर्गम क्षेत्रमा ३५ किलोमिटर बाटो कालोपत्र
१९ असोज, काठमाडौं । वर्तमान सरकार गठन भएयताको ६ महिनामा ग्रामीण काठमाडौं तथा दुर्गम क्षेत्रमा ३५ किलोमिटर बाटो कालोपत्र भएको विवरण सार्वजनिक भएको छ...
प्रधान सेनापति बेलायततर्फ प्रस्थान
काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देल बेलायती सेनाका चिफ अफ द जनरल स्टाफ जनरल सर रोली वाकरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान...
प्रधानसेनापति सिग्देल बेलायत प्रस्थान
१९ असोज, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल बेलायत प्रस्थान गरेका छन् । १९ असोजदेखि २५ गतेसम्म उनको बेलायत भ्रमण हुने बताइएको छ...
मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो।...
दशौँ राष्ट्रिय खेलकुद : कुन खेल कहाँ खेलाइँदैछ ?
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आगामी मंसिर १६ देखि २७ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका...
आयल निगमको अमलेखगञ्ज डिपो स्वचालित प्रणालीमा गएपछि घण्टौँ लाग्ने काम १० मिनेटमै
बारा । वीरगञ्जका मोतिलाल यादव पेट्रोलियम ट्याङ्कर चालक हुन् । उनले बरौनी–काठमाडौँ र अमलेखगञ्ज–काठमाडौँ ट्याङ्कर चलाउन थालेको ३० वर्ष भयो । उनी यसअघि डिजेल,...
'दुईदिने बिदाले व्यापार नै गर्न नसक्ने अवस्था भयो'
काठमाडौं । उद्योगीहरूले अत्यधिक सार्वजनिक बिदाले व्यापार व्यवसायमा असर परेको बताएका छन् । सोमबार आयोजित उद्योग वाणिज्य आपूर्ति तथा उपभोक्ता समितिको कार्यक्रममा उनीहरूले दुई...
नेपाल फार्मेसी परिषद्को सदस्यमा चार जना नियुक्त
नवनियुक्त चारै जना सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...
दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । आज सोमबार दिउँसो ३ बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयका सदस्यले जनाएका छन् ।...
नेपाल नर्सिङ परिषद्को सदस्यमा चार जना नियुक्त
नवनियुक्त चारै जना सदस्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...
६० करोड रूपैयाँ बराबरका दुई रूपैयाँका सिक्का छपाउँदै राष्ट्र बैंक
राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको सूचनाअनुसार यसअघि छनोट भइसकेका योग्य सुरक्षा मुद्रण तथा सिक्का छाप्ने कम्पनीहरूले बोलपत्रमा सहभागी हुन सक्नेछन्।
बालेन शाह सरकारको 'मेरिटोक्रेसी' को धज्जी उडाउने निगमको नियुक्ति प्रकरण
सरकारी नियुक्तिका लागि जीवनमै पहिलो पटक आवेदन दिएका उनी नतिजा आएपछि छक्क परे—उनको नाम सूचीमा थिएन। उनी अदालत पुगे र सर्वोच्चले छनोटका कागजात खोल्यो।...
रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल
गुल्मी । जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको छ ।...
कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने तयारीमा विनोद चौधरी
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले १५ औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
पार्टीमा ‘स्पेस’ साँघुरिएपछि बाहिर प्लेटफर्म खोज्दैछन् यी नेता
काठमाडौँ । कुनै समय पार्टीमा प्रभावशाली मानिएका र शक्ति आर्जन गरेका केही नेताहरू पछिल्लो समय किनारा लाग्दै गएपछि पार्टीबाहिर ‘प्लेटफर्म’ बनाउन सक्रिय भएका छन्...
न्याय परिषद् बैठक भोलि १ बजे बस्दै
१९ असोज, काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक मंगलबार दिउँसो एक बजेका लागि बोलाइएको हो । सर्वोच्च अदालतमा...
प्रदीप-सनिशाको 'शुभ विवाह'को छायांकन सकियो, फागुन २१ मा रिलिज
फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्।
कांग्रेस १५औँ महाधिवेशन : बन्द सत्रको ‘एजेन्डा’ तय गर्न केन्द्रीय कार्यसमिति बैठक सुरु
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु हुँदैछ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।