THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 1 November 2026
रातोपाटी

पोखरा एभेन्जर्सले गुमायो पाँच विकेट

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत जनकपुर बाेल्ट्ससँगकाे खेलमा पोखरा एभेन्जर्सले पाँच विकेट गुमाएको छ । आइतबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा पोखराले पाँचै...

दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे खेलकुदमन्त्री र कर्णालीका मुख्यमन्त्रीबीच छलफल

मंसिर १६ देखि २६ गतेसम्म सुर्खेतमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माण, व्यवस्थापन र अन्य आवश्यक तयारीका सन्दर्भमा सो छलफलकेन्द्रित रहेको मन्त्रालयले...

SF

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, रगतमा चिनीको मात्रा अत्यधिक घट्यो

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै २५औं पटक सत्याग्रहमा बसेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ।

गुरागाईंको राजीनामा प्रकरण : सुशासन समितिले बोलायो बैठक, छानबिनको निर्णय गर्न सक्ने

विराटनगर । कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले दिएको राजीनामा र राजीनामा दिनु अगाडि उनको विषयमा उठेका प्रश्नको विषयमा छलफल गर्न कोशी प्रदेशको...

उखुको मूल्य निर्धारणमा किसान र उद्योगीबीच मतभेद, सोमबार मन्त्रालयमा निर्णायक वार्ता

चालु क्रसिङ सिजन २०८३/८४ का लागि उखुको मूल्य निर्धारण गर्न सरकारले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दुवै पक्षलाई वार्ताका लागि बोलाएको छ।...

जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ ले जित्यो सर्ट भिडियो च्यालेञ्जको अवार्ड

काठमाडौँ। जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ ले १ लाख सहितको सर्ट भिडियो च्यालेञ्जको अवार्ड प्राप्त गरेको छ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ फिल्म फेस्टिभल अन्तर्गत...

कुशल आउट भएपछि सुस्तायो पोखरा

जनकपुर बोल्ट्सविरुद्ध १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्स १० ओभरको समाप्तिमा केही दबाबमा देखिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ड्रिङ्क्स ब्रेक हुँदासम्म पोखराले ३...

मकवानपुरका अध्यक्षसँग राप्रपाले माग्यो स्पष्टीकरण

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बनमा परेका बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको कार्यक्रममा सहभागी गराएको...

महाभियोगका दुई संवैधानिक बाटा : रास्वपा सांसद पनि दुई लाइनमा

संसद्‌मार्फत प्रक्रिया अघि बढाउन रास्वपाको सचिवालय बैठकले संसदीय दललाई निर्देश गरेको छ । तर रास्वपा संसदीय दल कसरी अगाडि बढ्ने भन्ने छलफलमा जुटेको छैन...

निलम्बित सांसदलाई अतिथि बनाएकोमा मकवानपुर अध्यक्षलाई राप्रपाको स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अनुशासन समितिले पार्टीबाट निलम्बनमा परेका बागमती प्रदेशका तीन मन्त्री तथा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको कार्यक्रममा सहभागी गराएको विषयमा...

चाँगुनारायण नगरपालिका प्रवेशद्वार कहिले बन्छ ?

वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको प्रवेशद्वारले सडक आवागमनमा अवरोध पुर्‍याउनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको भन्दै स्थानीयवासी र उक्त सडक नियमित प्रयोग गर्ने सर्वसाधारणले करिब एक...

सुदूरपश्चिम प्रदेशमा ‘स्टार्टअप एन्ड इनोभेसन समिट २०८३’ सुरु

उद्योग वाणिज्य महासंघ अध्यक्ष श्रेष्ठले स्वदेशमै उत्पादन, रोजगारी र उद्यमशीलताको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे छलफल

काठमाडौँ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सामाजिक विकासमन्त्री जितबहादुर मल्लसँग छलफल गरेका...

कुशलको जवाफी इनिङ्स, पावरप्लेमै पोखराको ५० रन पार

जनकपुर बोल्ट्सले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याइरहेको पोखरा एभेन्जर्सले पावरप्लेमा २ विकेट गुमाए पनि आक्रामक सुरुवात गरेको छ।...

पृथ्वी राजमार्गको मझिमटार खण्ड सोमबार तीन घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्ड सोमबार तीन घण्टाका लागि बन्द गरिने भएको छ।

राष्ट्रियता ठुलो संकटमा छ, अब आन्दोलन गर्नुपर्छ : जनार्दन शर्मा

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्माले मुलुकको राष्ट्रियता ठुलो संकटमा परेको बताएका छन्।...

प्रधानमन्त्रीको चेतावनी : उम्किन्छु भनेर सपना नदेखे हुन्छ

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सही एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्। उनले कुनै पनि प्रसंग उल्लेख नगरी...

चिकित्सा शिक्षा आयोगको निर्देशक पद रिक्त राखेर श्रीमतीलाई जिम्मेवारी

आयोगका उपाध्यक्ष प्रा.डा. खत्रीले भने मेडिकल कलेजको सिट निर्धारण प्रक्रियामा आफ्नी श्रीमतीको संलग्नताबारे उठेका प्रश्नको बचाउ गरे । उनले श्रीमतीलाई आयोगको सम्बन्धित विभागका निर्देशकले...

प्रधानमन्त्रीको चेतावनी- एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

प्रधानमन्त्री बालेन शाहले गलत काम गर्ने कोही पनि उम्किन नसक्ने भन्दै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्।...

प्रधानमन्त्री बालेनले भने– एक,दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले सही समय आएपछि सबैको गलत समय आउने बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्...

७ मंसिरदेखि ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’

मेलामा २ सयभन्दा बढी स्टलमार्फत स्वदेशी तथा विदेशी वस्तु तथा सेवा प्रदर्शनी गरिने छ । यस वर्षको मेलामा करिब १ लाख स्वदेशी तथा विदेशी...

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट काम अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।...

सुनकोशी मरिणमा बालेन टिमको त्यो स्वार्थ, ...अनि रद्द भयो ठेक्का

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का (टेन्डर) प्रक्रिया नाटकीय रूपमा रद्द भएको छ । करिब १६ अर्बको ठेक्का...

देउवा समूह प्युठानको जिल्ला सभापतिमा देवेन्द्र वर्मा सर्वसम्मत निर्वाचित

प्युठान। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको प्युठान जिल्ला अधिवेशनबाट देवेन्द्र वर्मा जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। अधिवेशनले जिल्ला कार्यसमितिका पदाधिकारीसहित ३५ सदस्यीय जिल्ला...

देउवा पक्षको प्युठान जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको प्युठान जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा देवेन्द्र वर्मा निर्वाचित भएका छन् । आइतबार भएको जिल्ला...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।