कार्तिक आर्यनको जन्मदिनमा करण जोहरले के दिए सरप्राइज ?
बलिउड अभिनेता कार्तिक आर्यन आज आफ्नो ३६औं जन्मदिन मनाइरहेका छन् । जन्मदिनको विशेष अवसरमा उनको नयाँ फिल्म घोषणा गरिएको छ । फिल्मको नाम ‘कालिया’ हो । यसपटक अभिनेता रोमान्स वा कमेडीमा नभई राक्षसको संसारमा देखिनेछन् । करण जोहरको धर्मा प्रोडक्सन्स र डोपामाइन स्टुडियोको ब्यानरमा निर्माण हुने यो फिल्म ‘मन्स्टर थ्रिलर’ विधामा आधारित हुनेछ । कसले...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →