बाढीपछि बिल्लबाठ बेत्रावती, चहलपहलको बजार ‘अकल्पनीय बाढी’ले बन्यो भग्नावशेष (तस्बिरहरू)
काठमाडाैँ। नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले एकदेखि अर्को बजारसम्म पुग्ने सडक क्षतविक्षत छन् । सामान्य अवस्थामा सहजै पुगिने बेत्रावतीसम्मको यात्रा बाढीपछि आफैँमा चुनौतीपूर्ण छ । नुवाकोट र रसुवालाई जोड्ने त्रिशूली नदी आसपासको महत्त्वपूर्ण
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →