पुर्खाले नदी किनारमा खेती गरे, पहाडमा घर बनाए– हामीले किन उल्टो गर्यौं?
आज हामीले नदीबाट लाभ लिने उपाय त धेरै सिकेका छौं। तर त्यसको जोखिम बुझेर कहाँ बस्ने, कहाँ खेती गर्ने र कहाँ संरचना बनाउने भन्ने प्रश्नमा पुर्खाको अनुभवबाट कति सिकेका छौं?
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →