रूसबाट वैधानिक रूपमा पैसा पठाउने माध्यमको व्यवस्था गर्न खुश्बु वलीको माग
‘रूसमा रहेका नेपालीलाई वैधानिक रूपमा पैसा पठाउने बाटो नदिएर मात्र हुण्डी रोकिँदैन; बरु वैधानिक बाटो बन्द हुँदा अनौपचारिक माध्यमतर्फ धकेलिने जोखिम बढ्छ,’ उनले भनिन्।
सांसदले सोधेका प्रश्नको जवाफ सरकारले कहिले दिने ?
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बूले सरकारले सांसदहरूले उठाएका प्रश्न र मागहरूको सम्बोधन गर्न गम्भीरता नदेखाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको...
'रमणी'लाई नयाँ ठाउँबाट अघि बढाउँदै एलिना चौहान
अचानक आएको परिस्थितिले केही समय आफू स्तब्ध भए पनि व्यवसायलाई निरन्तरता दिने निर्णय गरेको एलिनाको भनाइ छ।
पर्वतारोहण संघका २९ प्रशिक्षार्थीले गरे दङ्गा पिक आरोहण
पर्वतारोहण संघले तीन वर्षदेखि सीटीईभीटीद्वारा स्वीकृत १ हजार ६ सय ९६ घण्टाको पाठ्यक्रममा आधारित रहेर यो तालिम सञ्चालन गर्दै आइरहेको छ ।
एसियन गेम्स पुरुष क्रिकेट : हङकङमाथि मलेसियाको जित
८ असोज, काठमाडौं । २०औं एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको आफ्नो पहिलो खेलमा मलेसियाले हङकङलाई पराजित गरेको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा मलेसियाले...
संवैधानिक निकायका पदाधिकारी र न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ : सांसद न्यौपाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले संवैधानिक निकायका पदाधिकारी तथा न्यायाधीशहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने व्यवस्था गर्न माग गरेका छन्। राज्य व्यवस्था...
'बाहिर जान सचेतकले रोके, क्यान्टिन नहुँदा भोकभोकै बस्नुपर्यो'
राम्रो रेष्टुरेन्ट र होटलले लिने मूल्य पनि धेरै हुने भएकाले सचिवालयले समस्या खेप्दै आएको छ।
देशभर ६४९ वटा जोखिमपूर्ण स्थान पहिचान, ११ हजार सशस्त्र प्रहरी परिचालन
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चार दिनसम्म वर्षा हुने अनुमान सार्वजनिक गरेपछि सम्भावित ठाउँमा पूर्वसचेतना अपनाइएको छ । धेरै वर्षा हुने आकलन गरिएको...
दैलेखको ग्यास उत्खनन र गुठी समस्या समाधान गर्न सांसद पोखरेलको माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले दैलेखमा रहेको मिथेन ग्यासको व्यावसायिक उत्खनन तत्काल सुरु गर्न, वर्षौँदेखि अनिर्णित गुठी समस्या...
शहरी सम्पदा अभियन्ता सुशन वैद्य कांग्रेस काठमाडौं महानगरको नेतृत्वमा
८ असोज, काठमाडौं । काठमाडौंको शहरी सौन्दर्य र सम्पदा संरक्षणका मुद्दामा आवाज उठाउँदै आएका इन्जिनियर सुशन वैद्य नेपाली कांग्रेस काठमाडौं महानगरको नेतृत्वमा पुगेका छन्...
युएनमा नेतन्याहुको सम्बोधन अघि न्युयोर्कमा प्रदर्शन
न्युयोर्क । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नुअघि न्युयोर्कमा तनाव बढेको छ । गाजामा जारी युद्ध, यहुदी विरोधी गतिविधि र न्युयोर्कका...
‘लभ एन्ड वार’ मा रणवीरको फर्स्टलुक : रगताम्य हातसहित भिन्टेज कारमा देखिए
मुम्बई । सञ्जयलीला भन्साली निर्देशित प्रतीक्षित बलिउड फिल्म ‘लभ एन्ड वार’ बाट अभिनेता रणवीर कपुरको फर्स्टलुक सार्वजनिक भएको छ । महिनौंको प्रतीक्षापछि फिल्ममा रणवीरको...
मधेस सरकारले दियो सशस्त्र प्रहरी बललाई २० थान मोटरसाइकल
जनकपुरधाम । मधेस प्रदेश सरकारले सशस्त्र प्रहरी बललाई २० थान मोटरसाइकल प्रदान गरेको छ। प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक कार्यक्रमबिच...
कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले संवैधानिक निकायका पदाधिकारीले तलबसँगै बैठक र अन्तर्वार्ताजस्ता विभिन्न शीर्षकमा लिने अतिरिक्त भत्ताको व्यवस्था हटाउनुपर्ने बताएका...
विपद्को सूचना दिने परम्परागत शैली फेर्न सांसद श्रेष्ठको सुझाव
काठमाडौँ । नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको भारी वर्षाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अविलम्ब पूर्वतयारी गर्न सरकारसँग माग गरेका...
हावाहुरी चलेका बेला के गर्ने, के नगर्ने ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हावाहुरी चलेका बेला सावधानी अपनाउन आग्रह गरेको छ।...
ट्राफिकलाई नम्र हुन सांसद गजुरेलको अनुरोध
८ असोज, काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र समिति सदस्य माननीय धनेन्द्र कार्कीले उपत्यका ट्राफिक प्रहरी कार्यालयका...
नक्कली प्रमाणपत्रधारी कर्मचारीविरुद्ध अख्तियारले चलायो मुद्दा
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका एक कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर...
दाइजो प्रथाले मधेस र सिंगो समाजमा पारेको असर अध्ययन गर्न माग
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले दाइजो प्रथाले मधेस र सिंगो नेपाली समाजमा पारिरहेको भयावह असरबारे अध्ययन गर्न सरकारसँग माग गरेकी छन् ।...
यी हुन् महाधिवेशन गर्न देउवा पक्षले तोकेका जिल्ला संयोजक (सूची)
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५ औं महाधिवेशन गर्न जिल्ला संयोजक तोकेका छन्।
विद्वान् वकिल भन्नेहरूले लहडका भरमा संसद्मा उभिएर मूर्खतापूर्ण अभिव्यक्ति नदिउन् : माजिद अन्सारी
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले प्रतिनिधि सभा बैठकमा न्यायपालिकाको कार्यशैली र भूमिकामाथि प्रश्न उठाएपछि युवा अभियन्ता माजिद...
वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
गए रातिदेखिको अविरल वर्षासँगै पहिरो खस्दा पाल्पाका राजमार्ग तथा ग्रामीण सडक अवरुद्ध भएका छन्।
नक्कली प्रमाणपत्र पेस गरी सरकारी जागिर खाने कर्मचारीविरुद्ध मुद्दा दायर
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका एक कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।...
आन्ध्र प्रदेश पुग्यो अर्णब चक्रवात : ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारियो, बंगालमा उच्च सतर्कता
बंगालको खाडीबाट उत्पन्न भएको अर्णब चक्रवातले राति ११ बजेदेखि १ बजेको बीचमा उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाको तटमा प्रहार गरेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।