तिब्बततर्फ ड्याम फुटेर सुरु भएको बाढी स्याफ्रुबेँसी आइपुग्यो
रसुवा । नेपाल–चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिम ताल पुनः फुटेपछि सुरु भएको बाढी स्याफ्रुबेँसी आइपुगेको छ । यस बाढीको असर त्रिशूली नदीतटीय क्षेत्र मुग्लिनसम्म पर्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →