टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता
टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त रक्षा सम्झौता अनुमोदन गर्न संसद्मा प्रस्ताव पेस गरेको छ । सम्झौताअनुसार तीन देशमध्ये कुनै एकमाथि...
आगजनीबाट रु एक करोड ५० लाखभन्दा बढीको क्षति
बाँके । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको फर्नेस आयलको ट्याङ्कीमा आगलागी हुँदा रु एक करोड ५० लाख भन्दाबढीको क्षति भएको...
साइबर सुरक्षाका लागि केही सरकारी वेबसाइट बन्द
साइबर सुरक्षामा जोखिम देखिएपछि नेपाल सरकारले केही सरकारी वेबसाइट तथा प्रणाली अस्थायी रूपमा बन्द गरेको छ।...
कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा
कोप–३१ मा सङ्घ प्रदेश र स्थानीय तहका साथै सङ्घीय संसद्का प्रतिनिधिको सहभागिताबारे स्पष्ट खाका आवश्यक रहेको उनले बताए।...
कहाँ हराए नाइनटिजका शाहरूख ?
प्रोल्युड ट्रेन स्टेसनमा एउटा छिप्पिएको रात, जसको दुर्भेद्य चरित्रलाई भत्काउन खोज्दै बत्तीका प्रकाशहरूले फैलाइरहेका छन् आफ्नो नीलो उज्ज्वलता । कडकडाइरहेछ चट्याङ, विरहव्यथा ओकलिरहेकी विधवाजस्तो...
विद्युत सर्ट हुँदा आग*लागी, १६ लाख ५५ हजार बराबरको क्षति
५ कात्तिक, खोटाङ । खोटाङमा विद्युत सर्ट भएर घर जल्दा १६ लाख ५५ हजार बराबरको धनमाल नष्ट भएको छ । कात्तिक ४ गते राति...
दसैँका पुराना सम्झना, बदलिँदो समय
लमजुङ। दसैँ नजिकिँदै गर्दा गाउँघरमा पिङ हाल्ने चटारो हुन्थ्यो । बाँस, बाबियो र काठको सहायताले लिङ्गे पिङ बनाइन्थ्यो । आकाशमा रङ्गीचङ्गी चङ्गा उडिरहेका हुन्थे...
नेपालकै पहिलो दृष्टिविहीन अधिवक्ता डा. लक्ष्मण ज्ञवाली : अदालतको इजलासदेखि अधिकारको आन्दोलनसम्म
काठमाडौँ। नेपालकै पहिलो दृष्टिविहीन अधिवक्ता डा. लक्ष्मण प्रसाद ज्ञवालीले बार काउन्सिलबाट पास भएर प्रमाणपत्र पाउन जति चुनौती सामना गरे, त्योभन्दा बढी चुनौती न्यायालयमा जाँदा...
भिक्टोरियाका प्रिमियरले पेट्रोलको ९० डलर तिर्न बिर्सिएपछि विवादमा
५ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रिमियर बेन क्यारोलले पेट्रोल भरेपछि ९० अस्ट्रेलियन डलरभन्दा बढी रकम नतिरी पेट्रोल स्टेसनबाट गाडी चलाएर गएको स्वीकार...
नोबेलपछि अब पुलित्जर नपाएकोमा ट्रम्प रुष्ट, के भने ?
५ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले लेखनका लागि पुलित्जर पुरस्कार पाउनुपर्ने दाबी गरेका छन्। बुधबार एक र्यालीमा ट्रम्पले रुससँग जोडिएको अनुसन्धानको...
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
काठमाडौँ, ५ कात्तिकः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिहीआार चीन प्रस्थान गरेकी छन्। चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि...
विश्वभर साइबर सुरक्षा खतराको संकेत, वेबसाइट बन्द गर्नेसम्मको चेतावनी
सुरक्षा चेतावनी सार्वजनिक भएपछि विभिन्न देशका सरकारी निकाय तथा प्रविधि संस्थाले जोखिम नियन्त्रणका लागि कदम चालेका छन्।...
शक्तिशाली समुद्री आँधी चम्पी ताइवानतर्फ, २०० भन्दा बढी उडान रद्द
यस वर्ष प्रशान्त महासागर क्षेत्रमा देखिएका शक्तिशाली आँधीमध्ये चम्पी एक हो । सुरुमा यो ‘सुपर टाइफुन’ बनेको थियो । बिहीबार यसको शक्ति केही कमजोर...
इजरायली चुनावका प्रमुख प्रतिस्पर्धी
काठमाडाैँ। गाजामा युद्ध सुरु भएको तीन वर्षपछि इजरायलमा आगामी मङ्गलबार हुने निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका प्रतिस्पर्धीबीच सत्ता नियन्त्रणका लागि कडा प्रतिस्पर्धा हुने...
बाढीपहिरोले क्षतिग्रस्त सडक तथा पुल मर्मतका लागि सिफारिस
तनहुँ। गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न सडक, पुल तथा कल्भर्टमा क्षति पुर्याएकाे छ । क्षति भएका...
अस्ट्रेलियाली सांसद झी सुनले लगाए टीका र जमरा
५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको प्रतिनिधिसभा सदस्य झी सुनले सिड्नीको रिभरवुडस्थित गृह आश्रममा पुगेर विजया दशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरेका छन् ।...
यसरी मर्मत हुँदैछ बूढीगण्डकीको बाढीले प्रभावित चुमभ्याली जाने पदमार्ग
कुल चारवटा काठे पुल राख्न लागिएको छ । काठे पुल बनेसँगै चुमभ्याली जाने पदमार्ग खुल्नेछ ।
स्यालको टोकाइले दर्जन बढी पशु चौपाया घाइते, गाउँ नै आतंकित
बुधबार साँझ जंगलबाट छिरेको स्यालले स्थानीयको पशु चौपाया टोकेर घाइते बनाएपछि सिंगो गाउँ आतंकित भएको छ।...
ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु
क्यान्टिनसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्स गोदाममा पनि आगो सल्किएको थियो।
लेम्फीले ल्यायो ‘एम्बिसन ह्याज नो पासपोर्ट’
नेपालसहित ३० भन्दा बढी देशमा रेमिट्यान्स सेवा दिँदै आएको अन्तर्राष्ट्रिय डिजिटल वित्तीय प्लेटफर्म लेम्फीले आफ्नो इतिहासकै सबैभन्दा ठूलो उत्पादन विस्तार गरेको छ।...
कर्णाली याक्सले भित्रायो पाकिस्तानका हुसैन तलात
कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि टेष्ट राष्ट्र पाकिस्तानका हुसैन तलातलाई अनुबन्ध गरेको छ।...
नेपाली उद्योगको सञ्चालन क्षमता भुकम्प र कोभिडपछिकै कमजोर अवस्थामा
काठमाडौँ। नेपालका उत्पादनमूलक उद्योग सञ्चालन क्षमताभन्दा निकै कम रहेको र यो घट्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन...
टाइगर श्राफ प्रकरणपछि सलमानको सुरक्षा थप कडा, अक्षयको घरमा बुलेटप्रुफ सिसा!
द टाइम्स अफ इन्डियाका अनुसार टाइगर श्राफसँग सम्बन्धित गोलीकाण्डपछि सलमानको बान्द्रास्थित निवास वरपर सुरक्षा व्यवस्था थप मजबुत बनाइएको हो। त्यस्तै, अक्षय कुमारको जुहुस्थित घरमा...
पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन्।...
'कबड्डी' की नयाँ सोल्टिनी! (भिडिओ)
पाँचौं शृंखलामा मिरूनाको निरन्तरता छ भने रिश्मा पनि फर्किएकी छन्। यसपटक यी परिचित अनुहारसँगै नयाँ सोल्टिनीको आगमन भएको छ। उनी हुन्, सिर्जना गुरूङ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।