THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 25 October 2026
रातोपाटी

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर । धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन् । किराको प्रकोपका कारण धानको फेदमा क्षति...

सोमबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ९ गते । सोमबार । इस्वी सन् २०२६ अक्टोबर २६ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली

तनहुँ । शान्त वातावरण, परिवारको साथ अनि रमाइलो वातावरण, यी सबै एकै ठाउँमा खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली...

लेभान्तेलाई २–१ ले हराउँदै रियल सोसिडाड पाँचौँ स्थानमा

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार सम्पन्न खेलमा रियल सोसिडाडले लेभान्तेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलको सुरुवातमै रियल सोसिडाडले आक्रामक...

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौँ । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ । दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन...

एमबाप्पे चम्किएपछि ला लिगामा रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बार्सिलोनालाई २(१ गोल अन्तरले पराजित गरेको छ । रियल मड्रिडको रोमाञ्चक जितमा स्टार फरवार्ड केलियन एमबाप्पेले...

१२ बजे १२ समाचार : यस्ता छन आजका प्रमुख समाचार

काठमाडाैँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. एनपीएलको तेस्रो संस्करण भोलिदेखि नेपाल...

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको सङ्ख्या बढेको छ । दसैँ अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ...

सप्तरी सहिदहरूको भूमि हो : महामन्त्री संग्रौला

सप्तरी । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले सप्तरी सहिदहरूको भूमि भएको बताएकी छन् । सप्तरी क्षेत्र नं २ प्रदेश तथा नगर कार्यसमितिले...

न्युक्यासलसँग क्रिस्टल प्यालेस २–० ले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गरेको छ । आइतबार प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा भएको खेलमा...

SF

प्रधानमन्त्री बालेन्द्र शाह एनपिएल उद्घाटनमा सहभागी हुने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएका छन्।

हल सिटी र ब्रेन्टफोर्डले खेले १–१ को बराबरी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा हल सिटी र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेलेका छन् । दुवै टोलीले एक–एक गोल गरेपछि अङ्क बाँडेका हुन्...

बर्नमाउथसँग म्यानचेस्टर युनाइटेड ३–० ले पराजित, प्रशिक्षक क्यारिकमाथि दबाब

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग ३–० गोलले पराजित भएको छ । आइतबार ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोली युनाइटेडले कमजोर...

शादाब खानको सानदार शतकमा पाकिस्तानलाई इङ्गल्यान्डविरुद्ध १ विकेटको रोमाञ्चक जित

काठमाडौँ । लाहोरस्थित गद्दाफी रंगशालामा सम्पन्न त्रिकोणात्मक शृङ्खलाको खेलमा अलराउन्डर शादाब खानको उत्कृष्ट शतकको मद्दतले पाकिस्तानले इङ्ल्यान्डमाथि १ विकेटको अविश्वसनीय जित हात पारेको छ...

लिभरपुलको प्रभावशाली जित, ब्राइटन २–० ले पराजित

लन्डन । लिभरपुल फुटबल क्लबले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै यस सिजन घरेलु मैदानमा पहिलो लिग जित निकालेको...

अमेरिकी ड्रोन खसालेको इरानी सेनाको दाबी

काठमाडौँ । इरानी सेनाले आफ्नो दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासको आकाशमा एउटा अमेरिकी ंलुकास’ ड्रोन खसालेको दाबी गरेको छ । इरानको सरकारी समाचार संस्था...

जनकपुर बोल्ट्सलाई फेमस स्टिलको साथ

८ कात्तिक, काठमाडौ् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र फेमस स्टिल एन्ड होम अप्लायन्सबीच प्रायोजन सम्झौता भएको छ। फेमस...

आनी छोइङको नियुक्तिविरुद्ध ‘राष्ट्रिय जेन्जी नागरिक अभियान’ले माइतीघरमा विरोध सभा गर्ने

काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गर्ने सरकारी निर्णयप्रति ‘राष्ट्रिय जेनजी नागरिक...

हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता

८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको १० हजार मिटरको काठमाडौं फिल्म फेस्टिभल हेरिटेज रनमा महिलातर्फ कृतिका ह्याउमिका र पुरुषतर्फ सलमान शेख विजेता...

पब्जी मोबाइल ग्लोबल ओपनमा होरा ईस्पोर्ट्स चौथो, वुल्भ्सले जित्यो उपाधि

७ कात्तिक, काठमाडौं । पाकिस्तानमा सम्पन्न पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) को उपाधि अमेरिकाको वुल्भ्स ईस्पोर्ट्सले जितेको छ । नेपालको होरा ईस्पोर्ट्स भने चौथो...

नेतान्याहूका प्रमुख प्रतिस्पर्धी आइजेनकोट को हुन् ?

तेल अभिभ । इजरायलको आगामी निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई चुनौती दिइरहेका प्रमुख विपक्षी नेता गादी आइजेनकोट पूर्वसैनिक प्रमुख हुन् । सेनामा चार दशक बिताएका...

यस्तो च्याउ पत्ता लाग्यो जसलाई खाएपछि देखिन्छ मानिसजस्ता सयौँ साना आकृति

काठमाडौँ । वैज्ञानिकहरूले च्याउ खाएपछि मानिसहरूले दर्जनौँदेखि सयौँसम्म साना मानव आकृति देख्ने असामान्य दृश्य भ्रम सिर्जने च्याउको प्रजाति पहिचान गरेका छन् । चीनको दक्षिणपश्चिमी...

SF

दुई दिनको व्यापारपछि क्यूएफएक्सले भन्यो- 'कबड्डी ५' सुपरहिट!

यसअघि यसै वर्ष प्रदर्शनमा आएका 'गौंथली' र 'पेन्सन पट्टा'ले दोस्रो सातामा मात्रै क्यूएफएक्सबाट 'सुपरहिट'को मान्यता पाएका थिए।

सांसद थपलियाको डेराबाट सुन र नगद चोरी, ३ जना नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित कलङ्कीमा एक जना सांसदको डेरामा चोरी भएको छ । दसैँको बिदामा सांसद उर्मिला थपलियाको डेरामा चोरी भएको हो ।...

सप्तकोसी बोट दुर्घटना: एक जनाको पहिचान खुल्यो, तीन जना अझै बेपत्ता

धनकुटा, उदयपुर र भोजपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये एक जनाको पहिचान खुलेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।