धान बिक्रीको पर्खाइमा किसान
बाँके। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बिक्री गर्न स्थानीय किसान प्रतिक्षारत रहे पनि हालसम्म आवश्यक प्रक्रिया सुरु हुन सकेको छैन। लामो समयदेखि...
देउसी–भैलो कार्यक्रममा बालेन सहभागी, ‘कुटुमा कुटु’ गीतमा छमछमी
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह तिहारको अवसरमा देउसी–भैलो कार्यक्रममा सहभागी भएर नाचगान गरेका छन् । सोमबार प्रधानमन्त्री शाह देउसी–भैलो कार्यक्रममा सहभागी भएका हुन् ।...
तिहारमा ठुलो आवाज निकाल्ने २५ मोटरसाइकल नियन्त्रणमा
नियन्त्रणमा लिइएका २५ वटा मोटरसाइकलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।...
पश्चिमी टर्कीको स्टिल कारखानामा विस्फोट, तीन जनाको मृत्यु
काठमाडाैँ । पश्चिमी टर्कीको एक फलाम तथा स्टिल कारखानामा सोमबार भएको विस्फोट र त्यसपछिको आगलागीमा परी तीन जनाको मृत्यु भएको छ भने १० जना...
बिरामी बोकेको जिप दैलेखमा दुर्घटना: चालकसहित मृत्यु हुनेको संख्या दुई पुग्यो
कालिकोटबाट बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ।...
१७ अर्ब डलरका २३ मेगा प्रोजेक्ट पूर्वाधार सम्मेलनमा शो–केस गरिँदै, कुन–कुन परे छनोटमा ?
काठमाडौँ । आगामी मङ्सिर २३ र २४ गते काठमाडौँमा हुने ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ मा सरकारले करिब १७ अर्ब अमेरिकी डलर (साढे २६ खर्ब...
९ तहसम्म ट्रान्स्फर भएको पैसा १५ मिनेटमै रोक्का, एन्टिस्क्याम सेन्टरको हटलाइन ‘१२४७’
नेपाल राष्ट्र बैंकका अनुसार स्क्यामरले ९ तहसम्म ट्रान्स्फर गरेको रकम एन्टिस्क्याम सेन्टरले १५ मिनेटमै रोक्का राख्न सफल भएको छ ।
जुडो च्याम्पियन टेडी राइनर फ्रान्सेली राष्ट्रपतिको दौडमा
काठमाडाैँ। फ्रान्सका पाँच पटकका ओलम्पिक स्वर्ण पदक विजेता जुडो खेलाडी टेडी राइनरले सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक...
रिग्मो गाउँको कष्ट : शिक्षा-स्वास्थ्यमा छैन सहजता, सधैं सडककै सास्ती
तालको आडैमा रहेको यो रिग्मो गाउँका स्थानीयका दुःख भने अर्कै छन् ।
एनभिडिया काण्डको केन्द्रमा रहेकी चिनियाँ ‘जासुस’ एलिस ह्वाङ को हुन्?
चिनियाँ व्यवसायी एलिस ह्वाङमाथि बेइजिङको गुप्तचर संस्थासँग सम्बन्ध रहेको र एनभिडियाका प्रमुख कार्यकारी अधिकृतजेन्सेन ह्वाङसँग घनिष्ठ सम्बन्ध राखेको आरोप लागेपछि उनी छानबिन र सूक्ष्म...
नेताहरूको स्वार्थले अस्थिर मधेश सरकार
अघिल्लो कार्यकाल पाँचै वर्ष सरकार टिकाएर कीर्तिमानी अभ्यास भएको मधेशमा यसपटक अरु प्रदेश जस्तै चरम राजनीतिक अस्थिरता देखियो ।
बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री हसिनाले ‘प्रत्यर्पण माग्नुपर्ने’
काठमाडाैँ । बङ्गलादेशले जनविद्रोहको बलमा पदच्युत भएकी पूर्वप्रधानमन्त्री घर फर्किन चाहेमा उनले भारतबाट प्रत्यर्पण माग्नुपर्ने बताएको छ। बाङ्लादेशले सोमबार निर्वासित नेता शेख हसिनालाई चुनौती...
चितवनले थाल्यो जवाफी ब्याटिङ
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाण्डु गोर्खाजले दिएको १८१ रनको लक्ष्य पछ्याउँदै चितवन राइनोजले जवाफी ब्याटिङ थालेको छ । काठमाडौंले निर्धारित २० ओभरमा...
बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर
हाल बोनस सेयर बिक्री गर्दा त्यसको लागत मूल्य प्रतिकित्ता १०० रुपैयाँ (अंकित मूल्य) मानिएको छ, जसले कर गणनामा बढी लाभ देखिन गई नोक्सानीमा पनि...
संघले खुम्च्याउँदैछ अधिकार, स्थानीय र प्रदेशलाई दिँदैछ सर्वोच्चले साथ
सर्वोच्च अदालत पुगेका प्रदेश र स्थानीय सरकारको अधिकार खुम्च्याउने संघको प्रयास अन्तर्गतका कतिपय नीति र निर्णयहरू बदर भएका छन् ।
बलिङमा चम्किएका नेपाली, ब्याटिङमा विदेशी हाबी
सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विदेशीको बाहुल्य रहँदा सर्वाधिक विकेट लिने सूचीमा नेपाली बलर अगाडि देखिएका छन्।
ठेलामा मम-चाउमिन हुँदै ६ करोड लगानीको ‘ड्याडिज केक’
नेपालमै अन्तर्राष्ट्रियस्तरको बेकरी उत्पादन सम्भव छ भन्ने उदाहरण प्रस्तुत गर्ने उद्देश्य लिएर स्थापना गरिएको ‘ड्याडिज केक’ ले एक वर्षभित्र १८ वटा मिनी आउटलेट विस्तार...
आईटीयू महासम्मेलनमा नेपालको नेतृत्व गर्दै सञ्चारमन्त्री तिमिल्सिना दोहामा
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना कतारको राजधानी दोहा पुगेका छन्।...
कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक
काठमाडौँ। नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। सोमबार साँझ विभागले सार्वजनिक गरेको विशेष बुलेटिनमा पश्चिमी वायुको आंशिक...
भाइटिकामा दाजुभाइलाई ढाका टोपी किन पहिर्याइन्छ ?
भाइटिकाको दिन चेलीले दाजुभाइको निधारमा सप्तरंगी टीका लगाउँछिन् । मखमली माला पहिर्याउँछिन् । मिठाइ खुवाउँछिन् । अनि, दाजुभाइको शिरमा ढाका टोपी लगाइदिन्छिन्। त्यो टोपी...
काठमाण्डुको आठौँ विकेट गुम्यो, कमल ऐरीले लिए दोस्रो विकेट
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजले आठौँ विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको...
रासिदको अर्धशतकमा काठमान्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य
रासिद खानको अर्धशतक मदतमा काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १८१ रनको लक्ष्य दिएको छ ।
१३ रनमै २ विकेट गुमाएको काठमाडौंले चितवनविरुद्ध बनायो १८० रन
काठमाडौंले सुरुवातमै १३ रन जोड्दा २ विकेट गुमाएको थियो। वार्नर र साहिल पटेल सस्तैमा आउट भएपछि दबाबमा परेको काठमाडौंलाई बोसिस्टो र राशिदको साझेदारीले सम्हाल्यो।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।