THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 15 September 2026
← सबै समाचारमा फर्कनुहोस्

ठगीमा पक्राउ परेका अभियुक्त प्रहरी कार्यालयबाटै फरार

पोखरा महानगरपालिका–५ का ३८ वर्षीय रामेश्वर पराजुलीविरुद्ध काठमाडौंस्थित प्रहरी वृत्त बौद्ध र वृत्त गौशालामा दुई मुद्दा बाँकी नै थियो । अभियुक्त पराजुली भने महोत्तरी प्रहरी कार्यालयबाटै फरार भएका छन् ।
सारांश लम्बाइ: ~30 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →