सुक्खा बन्दरगाह नुवाकोटमा निर्माण गर्न स्थानीय सरकारको प्रस्ताव
३० भदौ, काठमाडौं । रसुवा–भोटेकोशी बाढीबाट बढी प्रभावित नुवाकोटको विदुर नगरपालिकाले सो क्षेत्रमा सुक्खा बन्दरगाह स्थापना गर्न प्रस्ताव गरेको छ । प्रधानमन्त्री बालेन शाहले सोमबार बाढी प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रमुखसमक्ष छलफल गरेका थिए । सो क्रममा नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुनर्निर्माणको विस्तृत योजना समेटिएको प्रस्ताव प्रधानमन्त्रीसमक्ष पेश गरेको छ ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →