चर्कियो अमेरिका–क्यानडा व्यापार युद्ध; डेरी प्रडक्ट, मदिरा र मोटरसाइकलमा प्रतिबन्ध लगाउँदै छन् ट्रम्प
वाशिङटन डीसी । अमेरिका र क्यानडाबीचको व्यापार विवाद थप चर्किएको छ । अमेरिकी ह्वाइट हाउसले क्यानडाबाट आयात हुने डेरी उत्पादन, अधिकांश मदिराजन्य पेय पदार्थ र मोटरसाइकलमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यो प्रतिबन्ध तीन सातापछि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →