विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ : मुख्यमन्त्री भट्ट
८ मंसिर, महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विपद् व्यवस्थापन र जलवायु अनुकूलनका लक्ष्य हासिल गर्न सुदूरपश्चिम प्रदेश सरकार स्थानीय तहहरूसँग हातेमालो गर्दै...
साढे ८७ लाख सहयोगमा बन्यो थारु संस्कृति तथा पर्यटन केन्द्र
महोत्तरी । थारु समुदायको मौलिक भाषा, कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्तरीको भंगहा नगरपालिका–७ मा थारु संस्कृति तथा...
राउटे प्रतिनिधिलाई मुख्यमन्त्री पाण्डेले दिए ५० हजार बाटोखर्च
सुर्खेतबाट आएको राउटे समुदायको तीन सदस्यीय टोलीसँगको भेटमा मुख्यमन्त्री पाण्डेले उनीहरूको संरक्षण र अधिकार सुनिश्चित गर्नु सबै पक्षको साझा दायित्व भएको बताए।...
पाकिस्तान ‘ए’ विरुद्ध ३१ रनमै नेपालको आधा टोली आउट
एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालको आधा टोली ३१ रनमै पेभेलियन फर्किएको छ।...
१०औँ राष्ट्रिय खेलकुदमा विकास कुमालको राष्ट्रिय कीर्तिमान
काठमाडौँ । कोशी प्रदेशका पौडी खेलाडी विकास कुमालले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले ३० दशमलव ६४ सेकेन्डको...
११ सिटे गाडीमा २० यात्रु, थकित चालकले गुमाए नियन्त्रण
समितिले आफ्नो प्रतिवेदन जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुझाएको छ । समितिले दुर्घटनाको सम्भावित कारणमा चालकको थकान र अपर्याप्त आरामलाई पहिलो नम्बरमा राखेको छ ।
पाँच सय दिराम कमाउने क्लिनर हुँदै ८० देशमा कस्मेटिक साम्राज्य
१६ वर्षको उमेरमा ऋण लिएर यूएई पुगेका प्रकाश कार्कीले कस्मेटिक्स कम्पनीमा सरसफाइकर्मीका रूपमा काम सुरु गरे। पाँच वर्षमै महाप्रबन्धक बनेका उनी अहिले यूएई, इराक...
नेपालले पनि छाडेको हो ईपीजी प्रतिवेदन ?
प्रधानमन्त्री शाहको दुईदिने भ्रमणमा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई काम गर्न निर्देशन दिनुलाई सकारात्मक रूपमा लिनुपर्ने सीमाका जानकारहरू बताउँछन्।
मोदीले शाहलाई दिए बुबा रामनारायणको पुरानो तस्बिर उपहार
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई उनका स्वर्गीय बुबा डा. रामनारायण शाहको विद्यार्थी जीवनको पुरानो तस्बिर उपहार दिएका छन्।...
शेख हसिनाको बंगलादेश फिर्तीसँग जोडिएका सवाल-जवाफ
यस्तो अवस्थामा प्रश्न उठ्छ- बंगलादेश पुग्नेबित्तिकै पक्राउ पर्नसक्ने र मृत्युदण्डको सजायसमेत सुनाइसकिएको थाहा हुँदाहुँदै हसिना किन स्वदेश फर्किन चाहन्छिन् ?
आधारभूत तहका प्रहरीको गुनासो : तलबले परिवार पाल्न गाह्रो भयो
नेपाल प्रहरीमा ८२.५ प्रतिशत हिस्सा ओगट्ने कार्यालय सहयोगीदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीको समस्या सुन्न प्रहरी प्रधान कार्यालयले स्थापना गरेको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कमा दैनिक सयौँ...
नेपालको प्रकृतिमा रमाउँदै दृष्टिविहीन पर्यटक
दृष्टिविहीन पर्यटक नेपालको प्रकृतिको अनुभूतिसँग रमाउन थालेका छन् । उनीहरूलाई यहाँको मौसम स्वच्छ लाग्ने गरेको छ । चराचुरुङ्गी, नदी र मन्द हावापछि रुखबिरुवामा आउने...
चितवनमा कृषि–औद्योगिक पार्क : दुई छिमेकीको चासो र नेपालको अवसर
काठमाडौंँ । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशले जारी गरेको संयुक्त वक्तव्यमा कृषि क्षेत्रसम्बन्धी विषयहरू...
देउवा पक्षमा लागेका जनप्रतिनिधि हटाउने कांग्रेसको तयारी, संघ र प्रदेशमा को को पर्नसक्छन् ?
कांग्रेसले देउवा पक्षमा लागेका जनप्रतिनिधिलाई पदमुक्त गर्ने तयारी गरेको छ । सभापति गगन थापाले एउटै दलको दुई महाधिवेशन हुन नसक्ने चेतावनी दिँदै उक्त पक्षमा...
१० लाखसम्म तिरेर रोमानिया पुगेका ६ सय नेपाली श्रमिक आन्दोलित
रोमानियास्थित बिसार लजिस्टिक एसआरएल कम्पनीमा कार्यरत करिब ६ सय नेपाली श्रमिकले सम्झौता अनुसार काम, तलब तथा सेवा-सुविधा नपाएको भन्दै शनिबारदेखि आन्दोलन सुरु गरेका हुन्...
रिजन ढकालले प्राप्त गरे जेइकू जे ५ कार
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा उत्कृष्ट प्रदर्शन गरी ‘नेपाली म्यान अफ द टुर्नामेन्ट’ घोषित भएका रिजन ढकाललाई उनले प्राप्त गर्ने...
सुनकोशी मरिन डाइभर्सन ठेक्का रद्दबारे सांसदका ८ प्रश्न
राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ बोलपत्र अन्तिम चरणमा पुगेर रद्द गरिएपछि सार्वजनिक लेखा समितिले सात दिनभित्र आवश्यक कागजात मगाएको छ। प्रक्रियाको...
रोकिएन प्रि-आईपीओ नामबाट पैसा उठाउने क्रम
प्रिआईपीओ बिक्री गर्नका लागि विभिन्न एजेन्ट (व्यक्ति) सक्रिय रहेका छन् । ‘केही कम्पनीको प्रिआईपीओ सकिसकेको छ, धेरैको बाँकी नै छ’ प्रिआईपीओ बिक्रीमा संलग्न एक...
ठमेलमा पर्यटक ठगी गर्ने २२ जनालाई कारबाही
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ । जिल्ला प्रशासन...
संविधानले चिन्यो, समाजले चिनेन : यौनिक तथा लैंगिक अल्पसंख्यकका १० पीडा
नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले दैनिक जीवनमा कस्ता समस्या भोगिरहेका छन्? यसै विषयमा हामीले लामो समयदेखि यो समुदायको अधिकारका लागि क्रियाशील नील हीरा...
झनै घट्यो उद्योगहरूको क्षमता उपयोग
गत आर्थिक वर्ष उद्योगको औसत क्षमता उपयोग ४८.१३ प्रतिशतमा झरेको छ ।
अर्थसम्बन्धी विधेयकमाथिको दफावार छलफल सकियो
काठमाडौँ । अर्थसम्बन्धी केही नेपाल ऐन संशोधन तथा खारेज गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा आज भएको ‘अर्थसम्बन्धी केही...
पाकिस्तान ‘ए’ विरुद्ध नेपालको ब्याटिङ धराशायी, १५ रनमै ४ विकेट पतन
एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ सुरुवातमै धराशायी भएको छ। छैटौं ओभरमै नेपालले १५...
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर करार सेवामा कार्यरत एक कर्मचारीविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ...
छोराको हत्या गर्ने वृद्ध बाबुआमालाई जन्मकैद फैसला
दैलेख । आफ्नै छोराको हत्या गरेको कसूरमा जिल्ला अदालत दैलेखले एक वृद्ध दम्पतीलाई जन्मकैदको सजाय सुनाएको छ । नारायण नगरपालिका वडा नं ९ बासकोटका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।