खोलाबाट काठ तस्करीको प्रयास : वन टोली र प्रहरी पुगेपछि तस्कर फरार
रौतहट । रौतहटको लालबकैया खोलाबाट अवैध रूपमा बगाएर ल्याइएको साल जातको काठ बरामद भएको छ। डिभिजन वन कार्यालय, रौतहटका वन कर्मचारी तथा सुरक्षाकर्मी सम्मिलित टोलीले सोमबार बिहान करिब २ बजे जङ्गलसहिया सब-डिभिजन वन कार्यालयको कार्यक्षेत्रअन्तर्गत लालबकैया
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →