THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 30 August 2026
← सबै समाचारमा फर्कनुहोस्

चिलिमेमा कार्यरत सुदूरपश्चिमका ९ जना सम्पर्कमा

१४ भदौ, काठमाडौं । रसुवाको चिलिमे हाइड्रोपावरमा कार्यरत सुदूरपश्चिमका ९ जना व्यक्तिको उद्धार भएको छ । सशस्त्र प्रहरीका डीएसपी अपार प्याकुरेलका अनुसार स्याङ्जाका नारायण भट्टराई, कैलालीका रामसुन्दर चौधरी, अर्जुन चौधरी, प्रेम चौधरी, महादेव डंगौरा, श्यामनारायण कठरिया, विजय डंगौरा तथा बाजुराका प्रकाशबहादुर धामी र उमेश धामीको उद्धार भएको हो । उनीहरू रुबीभ्याली हुँदै सशस्त्र प्रहरीको बीओपीमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →