THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 11 October 2026
रातोपाटी

एनआरएनए मध्यपूर्व सम्मेलन डिसेम्बर ११ र १२ मा हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२ (मंसिर २५ र २६ गते) मा कतारमा हुने...

बर्खास्तीमा परेका एआईजी दाहाल कानुनी परामर्शमा

सुरक्षा फोर्सको लामो करिअरको उत्तरार्द्ध बर्खास्तीमा परेपछि उनले कानुनी परामर्श सुरु गरेका हुन् ।

‘शान्ति बजारका ५० घर डुबे, अर्लट हुँदा मानवीय क्षति राक्यौँ’

काठमाडौँ । गोरखाको आरुघाट गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढी र कालो लेदोले त्यस क्षेत्रमा व्यापक भौतिक क्षति पुर्‍याएको छ । बिहान...

बुढीगण्डकी बाढी :  सेनाले गर्‍यो ४९ जनाको उद्धार

काठमाडौँ । नेपाली सेनाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ४९ जनाको उद्धार गरेको छ । आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको...

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र शैक्षिक गुणस्तरका विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।...

इरानी विदेशमन्त्रीले युद्धले वातावरणमा पार्ने प्रभावबारे दिए चेतावनी

'गाजामा वातावरणीय विपत्तिको अवस्था यति भयावह छ कि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यसलाई अभूतपूर्व वातावरणीय क्षति भनेको छ।'

SF

काठमाडौंमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना पक्राउ

काठमाडौंको बूढानीलकण्ठस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र महिला शिक्षकमाथि दुर्व्यवहार तथा कुटपिट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

नाना पाटेकरको निधन प्राकृतिक : पोस्टमार्टम रिपोर्ट

प्रहरी अनुसन्धानका क्रममा पाटेकरले निधन हुनुभन्दा केही घण्टाअघि आफ्ना निकट साथी अमेय नाइकलाई सन्देश पठाएको खुलेको छ।...

यात्रा गर्दा बान्ता रोक्ने औषधि : कसरी खाने, कस्तो सावधानी अपनाउने ?

यात्राका क्रममा धेरै मानिसलाई वाकवाकी लाग्ने, चक्कर आउने र बान्ता हुने समस्या हुन्छ । लामो दूरीको यात्रा, घुम्ती सडक, गर्मी, धुवाँ, सवारीसाधनको गति र...

हिसानको प्रश्न- शिक्षाको ४१ प्रतिशत भार बोक्ने निजी क्षेत्रको लगानी सुरक्षा खै ?

हिसानले मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले बोकेको भए पनि सरकारले लगानीको सुरक्षा गर्न नसकेको भन्दै गुनासो गरेको छ।

सुदूरपश्चिमको राजधानीको गुरुयोजना निर्माण गर्न १ करोड बजेट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश राजधानीको गुरुयोजना निर्माणका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आइतवार प्रदेश सभामा पेस भएको बजेटमा प्रदेश...

शिखर ढकाल स्मृति यु–१७ रग्बी :  उद्घाटन खेलमा महिलातर्फ टोखा र बुढानीलकण्ठको बराबरी

काठमाडौँ । दोस्रो शिखर ढकाल स्मृति यु–१७ महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता आइतबार सिन्धुलीको फिक्कलमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ...

अदक्ष श्रमिकको पीडा अन्त्य गर्न भक्तपुरमा ९ करोड लगानीमा ‘एभरेस्ट मल्टी स्किल’ सञ्चालनमा

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली युवालाई सीप प्रदान गर्ने उद्देश्यले भक्तपुरमा अत्याधुनिक प्राविधिक तालिम केन्द्र एभरेस्ट मल्टी स्किल प्रालि सञ्चालनमा आएको छ। आइतबार...

रजनीकान्तले ‘जेलर २’ मा किन चाहे तमन्नाको गीत ?

मुम्बई । सुपरस्टार रजनीकान्त पछिल्लो समय फिल्म ‘जेलर २’का कारण चर्चामा छन् । अक्टोबर १५ मा रिलिज हुने तयारीमा रहेको यो फिल्म वर्षकै प्रतिक्षित...

ओलीको आरोप- विपद्‌मा सरकारले साँघुरो मन बनायो

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछिको अवस्थालाई लिएर सरकारको ध्यानाकर्षण गराउँदै ओलीले राष्ट्रिय विपत्तिको समयमा समेत सरकारले साँघुरो मन देखाएको आरोप लगाए।

कपनको बाल उद्धार माविका प्रधानाध्यापकमाथि कुटपिट, दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट र शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ...

यस वर्षको ‘मीना दिदी पुरस्कार’ बाढीबाट विद्यार्थी जोगाउने शिक्षिकालाई

काठमाडौं । यस वर्षको ५१ हजार रुपैयाँ राशिको ‘मीना दिदी पुरस्कार–२०८३’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिने भएको छ । अनुजाले भोटेकोशी बाढीका...

केपी ओली भन्छन् : राज्यले अहिले मात्रै ज्यानमारा भनेको होइन

आइतबार काठमाडौंमा एमालेको सम्पर्क विशेष संगठन कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै ओलीले आफूविरुद्ध विभिन्न किसिमका प्रहार...

इरानी आणविक प्रमुखको दाबी– अमेरिकी आक्रमणबाट हाम्रो प्रविधि सुरक्षित छ

संगठनका प्रमुख मोहम्मद इस्लामीले इरानको आणविक क्षेत्रमा भएको प्रगतिलाई देशको राष्ट्रिय उपलब्धि भन्दै यो इरानी वैज्ञानिकहरूको चौबीसै घण्टाको मेहनतबाट सम्भव भएको बताएका छन् ।

शक्तिशाली भूकम्पपछि पानामामा संकटकाल घोषणा

शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा सरकारले शनिबार संकटकाल घोषणा गरेको छ।...

SF

चार वर्षदेखि ब्रेन ट्युमरसँग जुधिरहेकी तनुजा भन्छिन्– हरेक सास एउटा सानो जितजस्तै लाग्छ

हामीले तनुजासँग यसबारे कुरा गर्दा उनले चार वर्षअघि आँखा जचाउँदा अप्टिक नर्भ सुन्निएपछि ट्युमर पत्ता लागेको जानकारी दिइन्।

बूढीगण्डकी बाढी : भेडीगोठबाट बेपत्ता हुने पाँचजना को को हुन् ?

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू सम्पर्कविहीन भएका हुन्।...

बूढीगण्डकी बाढीपछिको खोज तथा उद्धार कार्यलाई तीव्रता दिन संसदीय विशेष समितिको आग्रह

काठमाडौँ । गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्‍याएको क्षतिप्रति ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्...

विराटनगर मुख्यमन्त्री सम्मेलन : मुख्यमन्त्रीहरूलाई कोशीटप्पु घुमाइने

विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको झण्डै एक दशकपछि सातै प्रदेशका मुख्यमन्त्रीहरूको साझा भेला ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ विराटनगरमा हुँदैछ ।...

SF

दसैँ आउँदा फर्किने धम्जा!

सायद उमेर बढ्दै जाँदा हामीले गाउँ छोड्यौँ, घर छोड्यौँ, मानिसहरू छोड्यौँ, तर बाल्यकाल छोड्न सकेनौँ। त्यसैले त हरेक दसैँमा शरीर जहाँ भए पनि मन...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।