‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने
काठमाडाैँ । विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ...
दसैँ मनाएर काठमाडौं फर्किने बढ्दै
दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ।...
घमाइलो मौसममा रमाइलो दसैँ
काठमाडौँ । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता थियो–यसपालि उपत्यका छाडेर घर जान पाइएला कि नपाइएला ? दसैँ आउनुअघिका सातामा लगातार...
युरोपमा गर्मीले ५० हजारभन्दा बढीको मृत्यु
काठमाडाैँ। यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको र तीमध्ये करिब दुई तिहाइ मृत्युमा मानव गतिविधिबाट उत्पन्न जलवायु...
दसैँ मनाएर उपत्यका फर्किने बढ्दै
काठमाडौँ। दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि उपत्यका भित्रिने प्रमुख नाकाहरूमा सवारी चाप बढ्न थालेको छ। दसैँको टीका तथा आशीर्वाद थापेर...
ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ
बागमती। लगातारको वर्षासँगै गत असोज ११ गते जमिन चिराचिरा परेको मकवानपुरको बकैया गाउँपालिका–६ तल्लो ज्यामिरेका प्रभावित स्थानीयवासीले यस वर्षको दसैँ अस्थायी आवासमै मनाएका छन्।...
परम्परागत खेती छाडेर किवीतर्फ आकर्षित हुँदै किसान
मकै, कोदो र आलु खेती हुँदै आएका सिन्धुलीको सुनकोसी गाउँपालिका-७ नागीका डाँडापाखा यतिबेला किवीका बोटले हरियाली देखिन थालेका छन्।...
दिल्लीमा वाग्लेले भने– भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो
भारत भ्रमणमा रहेका वाग्लेले शुक्रबार नयाँदिल्लीमा आयोजित 'एनडिटिभी वर्ल्ड समिट २०२६' मा बोल्दै प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भारतसँग राम्रो सम्बन्ध चाहेको बताए।
बलिउडमा फेरि अन्डरवर्ल्डको छाया, टाइगर श्रफमाथि गोली प्रहारले संगठित अपराधको त्रास
घटनापछि भारतका कुख्यात अपराधी लरेन्स बिश्नोईको गिरोहको नाम चर्चामा आएको छ।
कहिले खुल्लान् सरकारी वेबसाइट ?
काठमाडौँ। अहिले देशका अधिकांश सरकारी तथा अन्य सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू बन्द छन्। इन्टरनेटका अधिकांश प्रणाली सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङको कोडमा...
म्याराडोनाको मृत्यु मुद्दाको फैसला डिसेम्बर २२ मा
६ कात्तिक, अजेन्टिना । अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले...
पात्र : हनुमानजी किन तपाईं आफ्नो अनुहार लुकाउनुहुन्छ ?
कुनै पनि मान्छे तपाईं जस्तो देख्नुहुन्छ, ठ्याक्कै त्यस्तै हुन्छ त ? यो प्रश्नले तपाईंलाई रनभुल्ल पार्न सक्छ । किनभने अक्सर मान्छे दुईवटा अनुहार लिएर...
रावणको प्रशंसा गर्दै साई पल्लवी
निर्देशक नितेश तिवारीको ‘रामायण’ मा यश रावणको पात्रमा देखिने भएका छन्।
सामाजिक सञ्जालमा चर्चित हुन ‘स्टन्ट’ गरेको आरोप : जमानतमा छुटे दुई महिला
सामाजिक सञ्जालमा धेरै दर्शकको ध्यान आकर्षित गर्न भिडियो बनाएको आरोपमा इजिप्टमा पक्राउ परेका दुई ब्राजिलियन महिला जमानतमा छुटेका छन्।...
युरोपमा गर्मीबाट ५० हजारभन्दा बढीको मृत्यु
यस वर्षको गर्मीयाममा युरोपमा अत्यधिक तापक्रमका कारण ५० हजार ३९१ जनाको मृत्यु भएको छ।
यमनमा संयम अपनाउन राष्ट्रसङ्घको आग्रह
६ कात्तिक, काठमाडौं । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयम अपनाउन...
द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य
६ कात्तिक, बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच भीडन्तको घटनाबाट चिनिएको वसन्तपुर डाँडाको स्वरुप अहिले परिवर्तन भएको छ । पाल्पाको...
भारतीय विदेशमन्त्री जयशंकरसँग अर्थमन्त्री वाग्लेको प्रश्नोत्तर: विपद्मा गरेको सहयोगको तारिफ
‘के हामी पेन्डुलमको अर्को छेउतिर गइरहेका छौँ ?’ भन्ने प्रश्न गर्दै वाग्लेले बहुपक्षीय सहकार्य क्षेत्रीय तहमा सीमित हुँदै जाने प्रवृत्तिले बहुध्रुवीय विश्व व्यवस्थालाई कस्तो...
सर्वोच्चको व्याख्या– नोटबन्दीमा परेका पैसाले मुद्राको मान्यता पाउँदैनन्
भारतमा नोटबन्दी भइसकेका रकम नेपालमा बरामद भएको घटनामा सर्वोच्च अदालतले आरोपितहरूमाथि विदेशी विनिमयको कारोबारको कसुर स्थापित हुन नसक्ने फैसला गरेको हो ।
पिएचपी : एआईको सहयोगमा पत्ता लागेका साइबर सुरक्षा कमजोरीले विश्वभर जोखिम बढायो
पिएचपीमा गम्भीर साइबर सुरक्षा कमजोरीहरू फेला परेपछि वेबसाइट सञ्चालकहरूलाई तत्काल सुरक्षा उपाय अपनाउन चेतावनी दिइएको छ।...
चीनमा भूकम्प : १६ जनाको मृ`त्यु, ७६ घाइते, उद्धार तीव्र बनाउन सीको निर्देशन
स्थानीय अधिकारीहरूका अनुसार भूकम्पले ३३९ घरपरिवारका घरमा क्षति पुर्याएको छ। स्थानीय समय अनुसार बिहीबार राति १० बजेर ३३ मिनेटमा नाग्कु सहरको बाकेन काउन्टीमा भूकम्प...
दिल्ली पुगेर अर्थमन्त्री वाग्लेले् भने: यो वर्षको अन्त्य सम्ममा प्रधानमन्त्री बालेनले भारत भ्रमण गर्नुहुनेछ
प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने उनको भनाइ छ।...
पुराना मोबाइल फोनमा अर्बौंको सुन : कसरी गर्ने ‘अर्बन माइनिङ’ ?
हामीले दैनिक जीवनमा प्रयोग गर्ने र बिग्रिएपछि कबाडीमा फ्याँक्ने वा घरको कुनामा थुपारेर राख्ने पुराना मोबाइल फोनहरू फोहोर मात्र होइनन्। ती पुराना र कबाडी...
चम्पी आँधी : जापानमा १६० बढी उडान रद्द, ताइवानका विद्यालय र कार्यालयहरु बन्द
शक्तिशाली चम्पी आँधी नजिकिँदै गएपछि ताइवानमा जनजीवन प्रभावित भएको छ।
भीसीटीएस प्रणाली अस्थायी रुपमा बन्द, ट्रक चलाउनेले बिलबिजक बोक्नुपर्ने
काठमाडौँ। राजस्व अनुसन्धान विभागले सञ्चालन गर्दै आएको रहेको 'भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम' (भीसीटीएस) प्रणाली प्राविधिक सुरक्षा संवेदनशीलताका कारण अस्थायी रूपमा बन्द गरिएको छ। प्रणाली...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।