लक्जेम्बर्गमा जुट्यो १० लाख ५० हजार सहयोग
लक्जेम्बर्ग । नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको सहयोगार्थ गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् लक्जेम्बर्गले तीज कार्यक्रम स्थगित गर्दै च्यारिटी डिनर आयोजना गरेको छ । सेप्टेम्बर १३ मा तीज कार्यक्रम गर्ने तयारीसहित हलसमेत बुक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →