भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा दुईवटा टाटा पन्च ईभी जित्ने अवसर
काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेका छन्...
मोरङ र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
२० असाेज, विराटनगर । मोरङ र उदयपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाकाे मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । सोमबार...
अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपत्काल घोषणा
न्युयोर्क । अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपत्काल घोषणा गरिएको छ । न्युयोर्कको गभर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या...
रसुवाको पुनर्निर्माणमा उच्च प्रविधियुक्त र जलवायुमैत्री पूर्वाधार बनाउन सांसद आचार्यको माग
काठमाडौँ । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवामा बाढीले तहसनहस पारेका भौतिक संरचनाको पुनर्निर्माण गर्दा जलवायु परिवर्तनको जोखिमलाई ध्यानमा राख्दै उच्च प्रविधियुक्त पूर्वाधार निर्माण...
मीनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्।
खुल्यो अन्नपूर्ण चक्रीय पदमार्ग
मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ-मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार २० व्यक्तिले हिउँ पन्छाएपछि खुलेको हो।...
डा. मिनेन्द्र रिजालले उपसभापतिमा प्रतिस्पर्धा गर्ने
आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडिमात्रै रिजाल उपसभापति पदमा प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेका हुन् ।
एन्फा जापानका संरक्षक रोबिन शेरचनद्वारा लेखक अर्याल सम्मानीत
टोकियो। जापान–नेपाल फुटबल संघ (एन्फा जापान) का संस्थापक संरक्षक रोबिन प्रसाद शेरचनले ‘नेपाल–जापान खेल सम्बन्ध’ का लेखक वरिष्ठ खेल पत्रकार नवीन अर्याललाई सम्मानीत गरेका...
अन्नपूर्ण चक्रीय पदमार्ग खुल्यो
२० असोज, मुस्ताङ । अन्नपूर्ण चक्रीय पदमार्गको हिउँ पन्छ्याइएको छ । मुक्तिनाथ होटल एसोसिएसनको पहलमा मनाङ–मुस्ताङ जोड्ने अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्ग थोरङला पासको सोमबार...
बेपत्ता नागरिकको मृत्यु दर्ता सहज बनाउन दुईवटा ऐन संशोधन गरिँदैछ : गृह सचिव शर्मा
काठमाडौँ । गृह सचिव केदारनाथ शर्माले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी विपद्का कारण बेपत्ता भएका नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानुनी मान्यता दिन...
सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट
अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभाका क्रममा प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले चिनियाँ प्रतिनिधिमण्डलसँग शिष्टाचार भेट गरेका छन्।...
राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि : कुन क्षेत्रमा कति बढ्यो सीमा?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै विदेशी भुक्तानीको सीमा बढाएको छ। बैंकले विभिन्न वस्तु तथा सेवा आयात, विदेशी सेवा भुक्तानी...
नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
धादिङ । नेपाल नगरपालिका संघका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली...
सक्किगो नि, स्कुलको किताबमा आफ्नै फोटो आएपछि
अर्जुन घिमिरे को हो ? तपाईं सायद अलमलिनुभयो । किनभने यही नाम गरेका त कति होलान् कति । तर, ‘सक्किगो नि, का बुढा क्या’...
सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा नुवाकोटका बाढीपीडितसँग छलफल
नुवाकोट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य एवं सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित...
कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा किशोरसिंह राठौरले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्...
प्रत्येक विपद्सँगै थला पर्छ कृषि क्षेत्र
काठमाडौँ । नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब एक चौथाइ कृषि क्षेत्रको छ, राष्ट्रिय रोजगारीको प्रमुख आधार पनि यही हो । तर कृषि...
कांग्रेस महाधिवेशन : ८० क्लस्टरमा निर्वाचन
नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ । मनोनयन दर्तापछिका सबै प्रक्रिया सम्पन्न भएपछि २२ असोज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म...
LIVE UPDATES : कांग्रेसको मतदाता नामावली प्रकाशित, चुनावी चहलपहल तीव्र
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिन । आइतबार उद्घाटन भएको महाधिवेशन सोमबार बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्दै केन्द्रीय...
महाधिवेशनको मुखमा पदाधिकारी बढाउन हुन्न भन्थे गगन, अहिले आफैले बढाए
तर, अहिले परिस्थिति फेरिएको छ र देउवाले भनेजस्तै थापा पनि कम्प्रमाइज गर्न बाध्य भएका छन्।
कांग्रेस सभापतिमा किशोरसिंह राठौरको उम्मेदवारी घोषणा
उनले कांग्रेसमा विगतमा योगदान दिएका नेताहरूका सन्तान मात्र कांग्रेस हुने अवस्था नरहेको भन्दै नयाँ पुस्तालाई पनि पार्टीमा नेतृत्व र योगदान गर्ने अवसर दिनुपर्ने बताए।...
सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट
उनले सांसदहरूबीच नियमित अन्तरक्रिया, अनुभव आदानप्रदान र संसदीय कूटनीतिमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सकिने धारणा व्यक्त गरे।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।