यी दस गीत, जसले दसैँ बोलाउँछन्
दसैँ आएको छनक कसरी मिल्छ ? के गर्दा तपाईंले दसैँ आएको महसुस गर्नुहुन्छ ? मालश्री धुन सुन्दा ? वा आकाशमा चङ्गाहरू उडेको देख्दा ?
कांग्रेस सहमहामन्त्री : रामहरि खतिवडाको अग्रता कायमै र दोस्रोमा अजयबाबु
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणनामा रामहरि खतिवडाले अग्रता कायमै राखेका छन्। हालसम्म गणना भएको मतपरिणामअनुसार...
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने– अझ धेरैको भरोसा जित्न समय खर्चनेछु
२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन्...
प्रस्तावित राजदूत गिरीबहादुर सुनारलाई डिपोर्ट गरिएको थियो कि थिएन भन्ने तथ्य मगाउँदै समिति
साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारलाई विगतमा डिपोर्ट गरिएको थियो कि थिएन भन्नेबारे संसदीय सुनुवाइ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयसँग विवरण...
कांग्रेस पदाधिकारी निर्वाचन : जित्ने चौधरी र हार्ने डा. शर्माको चर्चा
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आगामी ४ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व छान्न भएको निर्वाचनको सभापतिदेखि महामन्त्रीसम्मको नतिजा आइसकेको छ ।...
उपसभापतिमा पराजित भट्टराईले भने– बाँकी समय अझ धेरैको भरोसा जित्न खर्चनेछु
काठमाडौँ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन् । उपसभापति...
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, २ भारतीय बेपत्ता
२६ असोज, काठमाडौं । स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि ड्रोन र अज्ञात प्रक्षेप्यास्त्रबाट आक्रमण हुँदा दुई भारतीय नाविक बेपत्ता भएका छन् । आक्रमणमा...
विश्वका १ अर्ब २० करोड मानिस गरिबीको चपेटामा
विश्वव्यापी बहुआयामिक गरिबीको सूचकाङ्क सन् २०१० मा सुरु भएयता पहिलोपटक बढेको छ।
पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते
नवलपरासी । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४, यस मोड नजिक पूर्व–पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते भएका छन्। मिति...
सञ्चालनमा आयो मालढुंगा पुल
यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले पुलको पहुँचमार्गमा क्षति पुर्याएपछि आवागमन प्रभावित भएको थियो ।
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता
नेपाली कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडाले आफ्नो अग्रता कायम राखेका छन्।
नयाँ कम्पनीले धानेको नेप्से सूचक, कस्तो छ नेप्सेको यथार्थ ?
काठमाडौँ । २०७८ असार मसान्तमा नेपालको पुँजीबजार २८८३.३८ विन्दुमा थियो । त्यतिबेला कुल बजार पुँजीकरण ४० खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ हुनका साथै...
‘सिम्रिक इनिसिएटिभ’ ले उद्यममा लगानी गर्ने
नेपालमा महिला उद्यमशीलताको सम्भावना ठूलो भए पनि पुँजीमा पहुँच अझै प्रमुख चुनौतीका रूपमा रहेको छ।...
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको...
पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता चाहिन्छः प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता आवश्यक रहेको बताएका छन्।...
उदयपुरबाट एक हजार किलो बढी गाँजा बरामद
चाडपर्वको मुखमा प्रतिबन्धित लागूओषध गाँजा बिक्री वितरण र ओसारपसार हुने गरेको पाइएको छ।
अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च
कास्की । अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा रु एक करोड चार लाख ८५ हजार ४९८ सहयोग जुटेको छ । गाउँपालिकाले विपद्बाट प्रभावितको...
मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित
पाँचथर । पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ। पाँचथरमा पर्ने उक्त मार्ग निर्माण कम्पनीको लापरवाहीका कारण अलपत्र...
तरलता र सस्तो ब्याजदरका बाबजुद उठ्न नसकेको सेयर बजार
नेपालको अर्थतन्त्र पछिल्लो समय अनौठो विरोधाभासबाट गुज्रिरहेको छ । एकातिर बैंक तथा वित्तीय संस्थाहरूमा प्रशस्त तरलता थुप्रिएको छ । ब्याजदर घटेर एकल विन्दुमा झरेको...
दसैँ सामान्य रूपमा मनाउन कलाकारको आग्रह
काठमाडौं । यस वर्षको दसैँ सचेत र सामान्य रूपमा मनाउन कलाकारले सबैमा आग्रह गरेको छन् । नेपाल चलचित्र कलाकार संघले आइतबार राजधानीमा आयोजना गरेको...
खुला सहमहामन्त्रीमा १९८९ मत गन्दा खतिवडा र शिवाकोटीको अग्रता कायमै
काठमाडौँ । नेपाली कांग्रेसको खुला सहमहामन्त्रीको १९८९ मत गन्दासम्म रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले अग्रता कायमै राखेका छन् । दुई पदका लागि भएको निर्वाचनमा...
नवरात्रको दोस्रो दिनः शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को
दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि चाप बढ्न थालेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।