कालोपत्रे उप्किएको १६ वर्षपछि जयराम–हलेसी सडक मर्मत हुने
खोटाङ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयरामघाट–हलेसी सडक कालोपत्रे उप्किएर जीर्ण बनेको १६ वर्षपछि मर्मत हुने भएको छ । सडक मर्मतका लागि रु सात करोड २१ लाखको लागतमा ठेक्का सम्झौता भएको छ । दूधकोशीस्थित जयरामघाटदेखि त्रिधार्मिकस्थल हलेसीसम्मको
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →