दिनभर विश्वासको मतकै रस्साकस्सी, प्रदेश सभा बैठक भोलिलाई सर्यो
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिनेगरी सोमबार बोलाएको प्रदेश सभा बैठक तीन पटक समय फेरेर अन्तत: बैठक नै नबसी सारिएको छ ।
४७ उपसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)
काठमाडाैँ । भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायले ४७ उपसचिवकाे सरुवा गरेकाे छ । साेमबार मन्त्रालयले उनीहरूकाे सरुवा गरेकाे हाे।
बागमतीमा मन्त्री बनेका तीन सांसद पदमुक्त गर्न राप्रपाको पत्र
बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईंलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको निर्देशन उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका तीन प्रदेशसभा सदस्यलाई पदमुक्त गर्न पत्र...
एक वर्षमा १० वर्ष मुनिका २५० बालिका बलात्कृत, अधिकांश पीडक चिनेजानेकै
नाबालिकाको हकमा अधिकांशजसो चिनेजानेकै व्यक्तिबाट बलात्कार हुने प्रहरी अधिकारीहरूको बुझाइ छ । नाबालिकाहरू एक्लै कतै टाढा नजाने, घर वरपर खेल्ने, बस्ने हुँदा चिनेजानेकै व्यक्ति...
संसद्मा एक स्वर : बलात्कारविरुद्धको कानुन अपर्याप्त
राजनीतिक विषय र सरकारका कतिपय नीतिमा सत्तापक्ष र प्रतिपक्ष संसद्मा आमनेसामने हुन्छन् । तर सोमबार प्रतिनिधिसभामा जुनकुनै समयमा बोल्ने सबै सांसदले एउटै कुरा उठाए–...
ओली चलायमान हुँदा विष्णु पौडेल मौन
फागुनको आम चुनावमा एमालेको ठूलो पराजयपछि विष्णु पौडेलले सबैभन्दा पहिले नेतृत्व परिवर्तनको नारा दिएका थिए । त्यसबेला मौन ओली यतिबेला सक्रिय छन् । अनि...
दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द
काठमाडाैँ। संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र पानी (समुद्र) मा अवतरण गर्ने तय भएको विशाल संयुक्त अभ्यास रद्द गरेको दक्षिण कोरियाले...
तीन महिनामा सुर्खेतमा ८६ मुद्दा, ५६ पक्राउ
सवारीसम्बन्धी अपराधतर्फ दुई वटा सवारी ज्यान र दुई वटा सवारी अंगभंगका घटना दर्ता भएका छन्।
एमाले सांसदको पीडा : विश्वासको मत दिने मेरो कालो दिन
विराटनगर । सत्ताको जोडघटाउ चल्दा सदनमा संख्या गनिन्छ । एउटा अंकले सत्ता जोगाउँछ वा ढाल्छ । त्यति मात्रै होइन, संसदमा सत्ता पक्षका सांसदहरू कोही...
विधान विपरीत नियमन अधिकार प्रदेश र स्थानीय तहलाई दिँदा सहकारीको खर्बौं बचत संकटमा
सहकारी ऐन २०७४ ले नियमन अधिकार प्रदेश र स्थानीय तहलाई पनि दिएको छ । तर, सहकारीका सञ्चालकले बचतकर्ताको २ खर्बभन्दा बढी निक्षेप फिर्ता नगर्दा...
आरोपितको भाइरल भिडियोले उठ्यो अनुसन्धान गोपनीयतामा प्रश्न
बारामा बालिका बलात्कारको घटनाका आरोपित किशोरको बयानको भिडियो बाहिरिएपछि प्रहरी अनुसन्धानको संवेदनशीलता र गोपनीयताको मापदण्ड कति पालना गरियो भन्ने प्रश्न उठेको हो।
केएमसी अस्पतालको बेड नम्बर १४३, साक्षी छ यमकला र दौलतको प्रेमको
यो यात्रा अझै कति समय चल्छ यमकलालाई थाहा छैन। उनी एक–एक पल त्यो घडीको प्रतीक्षामा छिन्, जब दौलतलाई अस्पतालबाट डिस्चार्ज गरेर हात समाउँदै घर लैजाने छिन्!
आज बस्न सकेन बागमती प्रदेश सभा बैठक, भोलि अपराह्न ४ बजे बस्ने
हेटौँडा । बागमती प्रदेश सभाको बैठक आज बस्न नसकेपछि भोलि (भदौ ९ गते) अपराह्न ४ बजेका लागि सारिएको छ। प्रदेश सभाका सचिव रामकुमार पाैडेलले...
बागमती सरकारमा सहभागी राप्रपाका तीन मन्त्री सांसद पदबाट बर्खास्त
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशन र ह्वीप उल्लंघन गर्दै बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन जना प्रदेश सांसदलाई पदमुक्त गरेको छ।...
बडीमालिकामा पुग्यो इन्टरनेट
सुदूरपश्चिम प्रदेशको ऐतिहासिक, धार्मिक र सास्कृतिक महत्व बोकेको पर्यटकिय स्थल बडीमालिकामा पहिलो पटक टेलिफोन तथा ईन्टरनेट सेवा सुचारु भएको छ ।...
सरकारको करदाता पुरस्कारले यसरी बदल्दैछ बजार र उपभोक्ता बानी
बिल माग्नुलाई केवल पुरस्कार जित्ने अवसरका रूपमा मात्र नभई, सुशासन र पारदर्शी अर्थतन्त्र निर्माणमा एक जिम्मेवार नागरिकको कर्तव्य हो भन्ने चेतना हरेक उपभोक्तामा विकास...
स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
स्याङ्जा । गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज साँझ गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ...
वीरगञ्जमा प्रोटोनको ११औँ शोरुम उद्घाटन, नयाँ विद्युतीय गाडी ‘इ.मास ५’ सार्वजनिक
वीरगञ्ज । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले मधेस प्रदेशको प्रमुख व्यापारिक सहर वीरगञ्जमा आफ्नो नयाँ आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ।...
नेपाली युवाको उद्यमशीलतामा नेपाल–पाकिस्तान सहकार्य जोड्ने पहल
नेपाली युवाको क्षमता र सम्भावनालाई स्वदेशमै उपयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै स्टार्टअप समिट नेपाल–२०२६ लाई आफ्नो तर्फबाट सम्भव सबै सहयोग उपलब्ध गराउने...
जेनजीका माग सम्बोधन गर्न विशेष कार्यदल
काठमाडौँ । जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदलमार्फत काम अघि बढाउने भएको छ । गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा...
नेपाली अटोमोबाइल क्षेत्रमा फड्को : आयातबाट उत्पादन र आत्मनिर्भरतातर्फको यात्रा
काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्नो स्थापनाको ५०औँ वर्ष (स्वर्ण जयन्ती) मनाउँदै गर्दा नेपालको अटोमोबाइल क्षेत्रमा अभूतपूर्व परिवर्तन देखिएको जनाएको छ। सन् १९७७...
नेपालमा एसआरएमका १ हजार १११ ईभी बिक्री, १० हजार पुर्याउने लक्ष्य
काठमाडौँ। भिजी मोटर्सले नेपालमा एसआरएम ब्रान्डका १ हजार १११ वटा विद्युतीय सवारी (ईभी) बिक्री गरेको छ। कम्पनीले अब नेपाली सडकमा १० हजार एसआरएम ईभी...
रौतहटको सुधार केन्द्रमा करेन्ट लागेर भारतीय नागरिकको मृत्यु
गौर नगरपालिका-४ स्थित युवा राइज सुधार केन्द्रमा हात धुने क्रममा करेन्ट लाग्दा भारतको बिहार, बेतिया निवासी ३४ वर्षीय विकास रायको ज्यान गएको हो।...
निजी यात्रामा आएका प्रधानमन्त्रीसँग भेट्न पाएनन् मुस्ताङीले
सुरक्षाको सबै जिम्मेवारी सेनालाई दिएर बालेन धादिङ र बागलुङमा सेनाको ब्यारेकमा छिरे । तर जनतासँग भेटेनन् ।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।