सहकारीद्वारा चार डेरीमार्ट सञ्चालन
चितवन । उत्पादित दुधबाट निर्माण गरिएका दुग्धजन्य परिकारको बिक्रीका लागि जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले चार वटा डेरीमार्ट सञ्चालनमा ल्याएको छ । सङ्घले भरतपुर महानगरपालिका-१० को दूरसञ्चार रोड, इन्द्रेणी चोक, वडा नं ३ को बेलचोक
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →