सिरियाली एयरबेसमा इजरायली हमलाको अमेरिकाद्वारा निन्दा, तनाव नबढाउन आग्रह
वासिङ्टन। अमेरिकाले उत्तर–पश्चिमी सिरियाको इडलिब प्रान्तस्थित एक सैन्य विमानस्थलमा इजरायलले गरेको हवाई आक्रमणको निन्दा गर्दै यसलाई अनावश्यक रूपमा ‘तनाव बढाउने कदम’ भनेको छ। सिरिया र इराकका लागि अमेरिकी राष्ट्रपतिका विशेष दूत टम ब्यारकले सैन्य कारबाहीको सट्टा सबै
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →