अरब सागरमा भारतीय र पाकिस्तानी नौसैनिक जहाज ठोक्किए, भारतले पाकिस्तानी कूटनीतिज्ञ बोलायो
काठमाडाैँ । अरब सागरमा भारतीय र पाकिस्तानी नौसैनिक जहाजबीच ठोक्किएपछि भारतले पाकिस्तानसँग औपचारिक रुपमा विरोध जनाएको छ । भारतको विदेश मन्त्रालयले बुधबार नयाँदिल्लीस्थित पाकिस्तानी उच्चायोगका ‘चार्ज डी अफेयर्स’लाई बोलाएर पाकिस्तानी नौसैनिक जहाजको गतिविधिलाई ‘अस्वीकार्य र गैरव्यावसायिक’
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →