किन प्रदेशसभा बैठकमा पलेंटी कसेर बसे कर्णालीका पूर्वमुख्यमन्त्री शर्मा ?
१६ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफूले दर्ता गराएको महत्त्वपूर्ण विधेयक अघि बढाउन बेवास्ता गरेको भन्दै पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्मा प्रदेशसभा बैठकस्थलमै पलेंटी कसेर विरोधमा बसेका छन् । कर्णालीको समृद्धि तथा आर्थिक विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक शर्माले गत साउन १२ गते प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए । तर लामो समय बितिसक्दा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →