कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन सेवा सुरु
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले टेलिमेडिसिन सेवा सुरु गरेको छ । टेलिमेडिसिन सेवाको आज उद्घाटन गर्दै प्रतिष्ठानका रेक्टर प्रा डा धर्मभक्त सुवेदीले उपचारका...
पोखरा–बेनी सडक सञ्चालन
म्याग्दी । बाढीपहिरोका कारण पाँच दिनदेखि अवरुद्ध बेनी–पोखरा सडकमा यातायात सञ्चालनमा आएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारादेखि म्याग्दीको बेनीसम्म विभिन्न ठाउँमा कालीगण्डकीको बाढीले...
जुम्लामा एक हजार नौ सय छ नयाँ मतदाता थपिए
जुम्ला । जुम्लामा एक हजार ९०६ नयाँ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलका अनुसार गत चैत २२ गतेदेखि...
कालीगण्डकी कोरिडोर सञ्चालनमा
गुल्मी । वर्षाका कारण अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोरको हर्मिचौर–अर्वेनी–पुर्तिघाट खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।...
१२ बजे १२ समाचार : ऊर्जा क्षेत्रमा बाढीको बज्रपात, एक महिनापछि बेत्रावतीमा जोडियो सडक
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. ऊर्जा क्षेत्रमा बाढीको बज्रपात भदौ...
पूर्वप्रधानमन्त्रीद्वयसँग वीरगन्जका उद्योगी–व्यवसायीको छलफल
पर्सा । वीरगन्ज उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले आज नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालसँग भेट गरी उद्योगी–व्यवसायीले भोग्दै आएका...
आर्थिक मुद्दालाई प्राथमिकतामा राखौँ : महामन्त्री पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आर्थिक विकासको मुद्दालाई राजनीतिक दल र सरकारले विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । कांग्रेस नेता बद्री अर्यालद्वारा...
शुभमन गिलको दोहोरो शतकमा भारतद्वारा वेस्ट इन्डिज पराजित, शृङ्खला २–० ले कब्जा
काठमाडौँ । सलामी ब्याटर शुभमन गिलको विष्फोटक दोहोरो शतक तथा कप्तान रोहित शर्माको शतकीय इनिङ्सको मद्दतले भारतले दोस्रो एकदिवसीय खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले...
दोहोरो शतक हानेका शुभमन गिलले बनाए यी कीर्तिमान
१४ असोज, काठमाडौं । भारतीय कप्तान शुभमन गिलले वेस्ट इन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेलमा दोहोरो शतक प्रहार गर्दै एकै खेलमा थुप्रै कीर्तिमान बनाएका छन् ।...
आकाशमै आतङ्क : यात्रुहरूको साहसले टर्यो ठुलो दुर्घटना
तेल अभिभ । संयुक्त अरब इमिरेट्स (युएई) बाट इजरायलतर्फ जाँदै गरेको एउटा विमान आपत्कालीन अवस्थामा साउदी अरबमा अवतरण गरिएको छ । बुधबार विमानले आपत्कालीन...
विदेश पठाइदिने भन्दै ठगी गर्ने ४ जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ३४ लाख ८९ हजार ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।...
फिनेल प्रकरणमा नयाँ खुलासा : तालाबन्दीपछि बन्यो ‘फिनेल’ ल्याउने योजना
धरान । रिक्त शिक्षक दरबन्दी पूर्तिको माग गर्दै धरान उपमहानगरपालिकामा भएको विद्यार्थी आन्दोलनका क्रममा रोजन शंकरले फिनेल सेवन गरेको भनिएको घटनामा नयाँ दाबी सार्वजनिक...
गिलको दोहोरो शतक, रोहितको शतकमा भारतको कीर्तिमानी जित
१४ असोज, काठमाडौं । कप्तान शुभमन गिलको शानदार दोहोरो शतक र रोहित शर्माको शतक शतकसहित साझेदारी मद्दतमा भारतले वेस्ट इन्डिजसँगको दोस्रो ओडीआईमा कीर्तिमानी जित...
वनमन्त्री चौधरी समक्ष नयाँ जलवायु नीतिका लागि सुझाव प्रस्तुत
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसमक्ष विभिन्न नागरिक समाजका प्रतिनिधि, अक्सफाम, गैरसरकारी सस्था महासङ्घ नेपाललगायत ४० भन्दा बढी संघ–संस्थाहरूबाट जलवायु नीति २०८३...
रूसकाे यात्रा गर्ने भारतीय नागरिकका लागि चेतावनी
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा ‘खोज तथा पुनःप्राप्ति’ (सर्च एन्ड रिकभरी)लाई अगाडि बढाउने निर्णय गरेको छ । सिंहदरबारस्थित गृह...
गिलले बनाए सबैभन्दा छिटो दोहोरो शतक, भारत जितनजिक
गुहावटी । भारतीय कप्तान शुभमन गिलले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान कायम गरेका छन् । वेस्टइन्डिजविरुद्धको दोस्रो एकदिवसीय खेलमा गिलले ११७...
एकताबाट जन्मिएको कांग्रेस फुट्दै-जुट्दै
नेपाली कांग्रेसको इतिहास हेर्दा पार्टी भित्रको विवाद पटकपटक औपचारिक विभाजनसम्म पुगेको देखिन्छ । २००६ सालमा दुई फरक राजनीतिक धार एक भएर बनेको कांग्रेसले केही...
इराकबाट दुई दशकपछि फर्कियो अमेरिकी सेना
दुई दशकभन्दा लामो युद्धमा ४ हजार ५ सय अमेरिकी सैनिक मारिएको देशबाट हुन लागेको यो फिर्तीलाई इरान र उसका सहयोगीहरूले जितका रूपमा मनाएका छन्।
१८ वर्षको उमेरमा गरेको अपराध, कार्यान्वयनको एक घण्टा अघि रोकियो सजाय
अहिले ५० वर्षकी पाइकलाई सन् १९९५ मा नक्सभिलस्थित जागिर तालिम केन्द्रमा १९ वर्षीया सहपाठी कोलिन स्लेमरको मृत्यु भएको घटनामा दोषी ठहर गरिएको थियो। पाइकका...
झापा आन्दोलनका योद्धा वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन
पुराना वामपन्थी नेता घनेन्द्र बस्नेतको निधन भएको छ । क्यान्सरपीडित बस्नेतको बुधबार निधन भएको हो ।
मध्यराति डकैती समूहविरुद्ध प्रतिकार गर्दा गयो महिलाको ज्यान, तीन युवक समातिए
घटनाको राति साढे ११ बजेतिर तीन जना मिलेर राज कपुरको घरमा गाँजा खाएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । त्यति बेलै उनीहरूले चोरीको योजना...
दसौँ राष्ट्रिय खेलकुदमा स्वर्ण जित्नेलाई कोशी प्रदेशले मासिक तलब दिने
विराटनगर । आगामी मङ्सिरमा कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुन लागेको ‘दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता’का लागि कोशी प्रदेशले आफ्नो आन्तरिक तयारी तीव्र बनाएको जनाएको छ...
दशैंमा घुम्ने हो सुदूरपश्चिम, कहाँ जाने ? के हेर्ने ?
दशैंको लामो बिदामा नयाँ ठाउँ घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने सुदूरपश्चिम उपयुक्त गन्तव्य हुन सक्छ । यो यस्तो प्रदेश हो, जहाँ एउटै यात्रामा हिमाल,...
कांग्रेस महामन्त्री पदका आकांक्षी नै आकांक्षी
महामन्त्रीका आकांक्षीमध्येका केहीले सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् भने केहीले आफूनिकटलाई सम्भावित उम्मेदवारीबारे जानकारी गराइसकेका छन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।