२ किलो ४ सय ७० ग्राम गाँजासहित महिला पक्राउ
जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकाबाट प्रहरीले २ किलो ४ सय ७० ग्राम गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मंगलबार शहीदनगर नगरपालिका–१ भगवन टोलकी करिब ४० वर्षीया प्रमिला देवी मण्डलको घरमा गाँजा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →