टिचिङको शवगृहबाहिर फोटो खोज्दै परिवार र आफन्त, ‘शव नभेटिँदासम्म आस मरेको छैन’ (तस्बिरहरू)
काठमाडौँ । त्रिवि शिक्षण अस्पताल (टिचिङ) को शवगृहबाहिरको भित्तामा यतिबेला दुईथरी फोटो टाँसिएका छन्–भेटिएका शवका र बेपत्ता भएका व्यक्तिका। भोटेकोशी बाढीपछि बेपत्ता आफन्तको खोजीमा...
भोटेकोशी–त्रिशूली बाढीपीडितको सहयोगमा कलाकार अग्रसर
कास्की । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेकी गायिका समीक्षा अधिकारीले शनिबार जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत बाढी प्रभावितका लागि खाद्यन्नलगायत...
त्रिशूली थ्री-ए सुरुङमा हावा पठाउन ५ वटा प्वाल बनाइयो, आजै अवस्था पत्ता लगाउने तयारी
हालसम्म ड्रिल गर्ने र भित्रको अवस्था बुझ्ने प्रयास गरिरहेको सांसद् तथा सुरुङ विज्ञ श्रीराम न्यौपानले बताए ।
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो
काठमाडौँ । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले बाढीमा...
विपद्ग्रस्त क्षेत्रमा राहत र उद्धार कार्य चुस्त बनाउन माग
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका युवा नेता सन्दीप पुनले विपद्ग्रस्त क्षेत्रमा राहत र उद्धार कार्य चुस्त हुन नसकेको बताएका छन् । ढुङ्गे बजार, बट्टार,...
भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारको प्रयास जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र...
किएभनजिक रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु
काठमाडौँ । युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । गोदाममा गोलाबारुद तथा...
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका विभिन्न निकायले रु ३६ लाख सहयोग गर्ने घोषणा गरेका छन् । चौँरीदेउराली गाउँपालिकाले रु...
रसुवा बाढीका घाइतेमध्ये १३५ जना डिस्चार्ज
काठमाडौँ । रसुवामा आएको विनाशकारी आकस्मिक बाढीका कारण प्रभावित भएकामध्ये हालसम्म ७५ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका...
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला...
विशाल मिश्राले बाढी पीडितको सहयोगार्थ नेपाल र आसाममा कन्सर्ट गर्ने
काठमाडौं । प्रसिद्ध भारतीय संगीतकार तथा पाश्र्वगायक विशाल मिश्राले नेपालको भोटेकोशी बाढी पीडितको सहयोगार्थ नेपाल र आसाममा कन्सर्ट गर्ने घोषणा गरेका छन् । यद्यपि,...
रसुवाको भोटेकोशीको बाढीमा मधेसका १६२ जना अझै बेपत्ता, ३० जना परिवारको सम्पर्कमा
जनकपुरधाम । रसुवाको भोटेकोशीमा आएको विध्वंशकारी बाढीको चपेटामा मधेस प्रदेशका विभिन्न जिल्लाका १९२ जना बेपत्ता भएकामध्ये ३० जना परिवारको सम्पर्कमा आएका छन् । अन्य...
रसुवाका बाढी पीडितका लागि नाइमाले गर्यो ५० लाख सहयोग
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग...
टिमुरेमा कार्यरत प्रहरी हवल्दार दीपेन्द्र विष्ट गोरखामा मृत फेला
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्ट गोरखामा मृत भेटिएका छन् । भदौ १० मा आएको बाढीमा परेका विष्टको...
सुरुङ उद्धारमा सघाउन थप चिनियाँ विशेषज्ञ टोली नेपाल पुग्यो
यसअघि शनिबार चीनले पाँच जना सुरुङ उद्धार विशेषज्ञ नेपाल पठाएको थियो। उनीहरूले अहिले सुरुङ उद्धारसम्बन्धी काममा नेपाली टोलीलाई प्राविधिक सहयोग गरिरहेका छन्।...
कृष्णभिरमा भासिएको सडकको प्राविधिक अध्ययन गर्दै विभाग
नदी किनारमा लगाइएको पर्खाल कटानमा परेसँगै सडक भासिएको हो । जसले गर्दा अहिले मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध छ ।
भोटेकोशी बाढीपीडितका लागि गीतकार संघको सहयोग
१४ भदौ, गीतकार संघ नेपालले भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीपहिरो पीडितको राहत तथा सहयोगका लागिआर्थिक सहयोग गरेको छ । संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
उद्धार र राहतका लागि रणनीति तय गर्न बागमतीमा शीर्ष नेता सहितको बैठक
हेटौँडा । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका लागि आगामी रणनीति तय गर्न बागमती...
नुवाकोटका ८० बाढी प्रभावितलाई काठमाडौं ल्याइयो, एम्बुलेन्सको माग घट्दो
काठमाडौं महानगरपालिकाले बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार र उपचारमा सहजीकरणलाई निरन्तरता दिएको छ।...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।