खेलकुदको महाकुम्भमा कर्णालीको सामर्थ्य परीक्षण!
त्यो बेला उठेको सबभन्दा पहिलो प्रश्न थियो— कर्णालीले सक्छ त? चुनौतीको झण्डा समात्ने पूर्वमन्त्री बिसी आज हामीमाझ छैनन्। तर, आज कर्णालीले आफ्नो सामर्थ्यमाथि उठेको...
चीन र भारतसहित १४ देशलाई भन्सारको नयाँ दर लगाउने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ भन्सार दर लगाउने घोषणा गरेका छन्।
नेपाल–भारत सहमतिले भैरहवा विमानस्थलमा उडान विस्तारको आशा बढायो
रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ । प्रधानमन्त्री...
दशौं राष्ट्रिय खेलकुदमा फेन्सिङ समावेश नभएपछि संघको आपत्ति
२६ कात्तिक, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फेन्सिङ (तरबारबाजी) खेल समावेश नगरिएकोप्रति नेपाल फेन्सिङ संघले आपत्ति जनाएको छ। संघले लामो समयदेखि राष्ट्रिय खेलकुदको...
चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण
चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती गरिएको छ।...
इजिप्टमा इन्धन ट्यांकरमा आगलागी हुँदा ३१ जनाको मृ*त्यु, २१ घाइते
इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार राजमार्गमा इन्धन बोकेको ट्यांकर दुर्घटनामा परेपछि आगलागी भएको थियो।...
सरकारी टोलीले बल्ल भेट्यो जेनजी आन्दोलनका घाइते ढकबहादुर
पोखरा । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ गते गोली लागेर ढलेका ढकबहादुर नेपाली अझै उठ्न सकेका...
आमाको दूधको ताकत देशैपिच्छे फरक, ९ देशको अध्ययनमा देखियो रोचक नतिजा
नौ देशका आमाको दूधको नमूना विश्लेषण गर्दा फ्याट, ओमेगा–३ र मस्तिष्क विकाससँग सम्बन्धित जैविक तत्वको मात्रा फरक-फरक पाइएको छ ।
खराब मौसमको चेतावनीपछि मेसीको १००औँ थ्याङ्क्सगिभिङ परेड शनिबार सारियो
न्युयोर्क । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली आँधीसहित खराब मौसम आउने पूर्वानुमानपछि न्युयोर्कमा आयोजना हुने ऐतिहासिक मेसीको थ्याङ्क्सगिभिङ डे परेड शनिबारका लागि सारिएको छ।...
इजिप्टमा पेट्रोलियम पदार्थ बोकेको गाडीमा आगलागी, कम्तीमा ३० जनाको मृत्यु, २५ घाइते
कायरो । इजिप्टको राजधानी कायरोमा पेट्रोलियम पदार्थ बोकेको एउटा गाडी पल्टिएर आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते...
श्रीमतीलाई कुटपिट गरेको भिडिओ सार्वजनिक भएपछि पक्राउ परे श्रीमान
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ती युवकका बुवामाथि मंसिर २९ गते राति १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ।
भेरी अस्पतालमा प्लास्टिक सर्जरी सेवा सुरु
१० मंसिर, नेपालगञ्ज। भेरी अस्पताल, नेपालगञ्जले विशेषज्ञ स्वास्थ्य सेवालाई थप विस्तार गर्दै न्युरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस...
चिनियाँ सहयोगमा हाइब्रिड धानको सफल परीक्षण
चितवन । चीनको छोङछिङस्थित कृषि विज्ञान प्रतिष्ठानबाट प्राप्त प्राविधिक सहयोगमा हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन खेती गरिएको छ । प्रतिष्ठानको सहयोगमा सञ्चालित दक्षिणी कृषि...
जापान सरकारद्वारा विश्वभाषा क्याम्पसका चार कक्षाकोठा पुनर्निर्माण, शैक्षिक उपकरण हस्तान्तरण
नेपालका लागि जापानका राजदूत मेइदा तोरुले विश्वभाषा क्याम्पसका क्याम्पस प्रमुख डा. महेन्द्रकुमार बुढाथोकीलाई उक्त शैक्षिक उपकरण हस्तान्तरण गरेका हुन् ।
लागुऔषधसहित २७ जना पक्राउ
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँबाट दश, सुनसरीबाट...
गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै प्रतिभा देखाउँदै युवा
दसैँ, तिहार र छठको अवसर पारेर गाउँगाउँमा क्रिकेट प्रतियोगिता आयोजना हुन थालेपछि स्थानीय युवामा खेलप्रतिको आकर्षण बढेको छ।
नेपाल र भारतले तयार गरेको ईपीजीको च्याप्टर क्लोज भएकै हो त ?
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को सन्दर्भ सकिएको धारणा राखेपछि ईपीजी पुनः एकपटक चर्चामा आएको छ ।...
गुल्मीमा खोरेतविरुद्धको खोप लगाउन सुरु
१० मंसिर, गुल्मी । गुल्मी जिल्लाका १२ वटै स्थानीय तहमा पशु चौपायालाई खोरेत रोगविरुद्धको खोप लगाउन सुरु गरिएको छ । जिल्लाभरका खुरफट्टा जनावरलाई लक्षित...
गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा
बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ।
घुमाउने पुल निर्माण अघि बढाउन स्थानीयको दबाब
पुल निर्माणका लागि स्थानीयले पटकपटक मन्त्री, सांसद र सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराउनुका साथै सम्बन्धित निकायमा पुगेर घेराउसमेत गरेका थिए।
युवा प्रधानमन्त्रीको परिपक्व कूटनीति
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट प्राप्त आत्मीय स्वागत, उच्चस्तरीय सम्मान र नेपालको विकास यात्रामा सहकार्य गर्ने प्रतिबद्धताले नेपाली जनतामा नयाँ आशा र उत्साह जगाएको छ।...
पूरक बजेटको सम्भावना छैन, एक हप्ताभित्र बजेट कार्यान्वयन हुन्छ : मन्त्री भण्डारी
धनगढी । चालु आर्थिक वर्ष २०८३–८४ सुरु भएको तीन महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारको बजेट कार्यान्वयन हुन सकेको छैन। पूरक बजेट ल्याउने कि...
घट्यो डलर र युरोको भाउ
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन...
उत्कृष्ट उद्यमी सम्मानित
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती प्रदेशस्तरीय नवप्रवर्तन उद्यमी सम्मान प्राप्त गरेको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।