रविका दुई सन्देश : वालेन्द्रसँग मतभेद छैन, कानुन र संविधानभन्दा माथि सरकार हुँदैन
काठमाडौँ। सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल र सञ्चारगृहमा पत्रकारमाथि गरेको धरपकडको विषयमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो धारणा सार्वजनिक गरेको छ...
मान्छे मरेका छन्, रगत बगाएका छन्, त्यसको मूल्य ठूलो छ : रवि लामिछाने
चितवन पुगेर पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले सरकारलाई खबरदारी गर्दा पार्टीभित्र फुट र विवाद सुरु भएको भन्दै प्रचार गरिनु निरर्थक रहेको...
कोप–३१ मा सहभागी हुन टर्किए जाँदै परराष्ट्रमन्त्री खनाल नेतृत्वको टोली
२० कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
अर्घाखाँचीमा बस दुर्घटना, चार जना गम्भीर घाइते
अर्घाखाँचीn । अर्घाखाँचीमा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । शुक्रबार गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डअन्तर्गत शितगंगा नगरपालिका–२ स्थित सुपा खोलाको भनपाटामा बस...
डेभिड मिलरले एनपीएल डेब्युमा अविजित ९३ रन बनाएपनि कर्णाली सुदूरपश्चिमसँग पराजित
सुदूरपश्चिम रोयल्सले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाए १३६ रन मात्र बनाउन सक्यो । मिलरले एक छेउबाट...
मिलरको ९३ रनले पनि जोगिएन कर्णाली, सुदूरपश्चिम ३९ रनले विजयी
डेभिड मिलरको विस्फोटक ब्याटिङका बाबजुद कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको छ।
कर्णालीलाई हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबार सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको १७६ रनको लक्ष्य...
प्रस्तावित न्यायाधीश बागचनको प्रतिबद्धता– यो जन्ममा कुनै कलंक लिएर जाने छैन
२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित डा. रत्नबहादुर बागचनले संसदीय सुनुवाइका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै आफ्नो काम र प्रतिबद्धतामा तलमाथि...
के छ दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर गरेको रिटमा ?
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट आफूलाई हटाएर मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन शुक्रबार दर्ता...
एसिया कप क्रिकेट : भारतसामु निरिह नेपाल, १० विकेटले हार्यो
एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ।
एनपीएलमा पहिलो खेलमै मिलरको अर्धशतक
काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सका डेभिड मिलरले पहिलो अर्धशतक बनाएका छन्। शुक्रबार सुदूरपश्चिमसँगको खेलमा उनले ३८ बलमा १ छक्का र ५ चौकासहित अर्धशतक...
नेपाली राजनीतिमा किन बढ्दैछ ‘पोस्टको राजनीति’?
पार्टीले सुने स्टाटस, नसुने पनि स्टाटस; समर्थन खोज्नेदेखि असन्तुष्टि पोख्नेसम्म नेताको नयाँ राजनीतिक मञ्च बन्यो सामाजिक सञ्जाल...
प्रधानमन्त्री कार्यालयको एक साताको प्रगति विवरण सार्वजनिक
सार्वजनिक विवरणमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले गरेको शिष्टाचार भेटवार्ता, राष्ट्रिय नीति तथा दस्तावेज निर्माण, लगानी बोर्डको कार्यप्रगति, सूचनाको हक र मानवअधिकारलगायतका...
मधेश सरकारबाट बाहिरिँदै नेकपा, मन्त्रीहरू राजीनामा बुझाउन जाँदै
अर्थमन्त्री संसदीय दलका नेता युवराज भट्टराई, उद्योग पर्यटनमन्त्री कनिष पटेल, गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतो र ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री जवाहर...
सार्वजनिक बिदामा पनि खुल्नेछन् आयल निगमका यी डिपो
निगमका अनुसार कात्तिक २१, २२, २३ र २६ गते आवश्यकताअनुसार विभिन्न डिपो तथा कार्यालय सञ्चालन हुनेछन्।
अमेरिकी मध्यावधि चुनाव : उल्टियो परिणाम, ट्रम्पलाई महाभियोग लगाउने चर्चा (भिडियो रिपोर्ट)
काठमाडौँ । अमेरिकामा भएको मध्यावधि चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लिकन पार्टी नराम्रोसँग पराजित भएको छ । रिपब्लिकन पार्टीका कैयौँ गढ राज्यहरूमा अर्को बलियो...
‘१८२ सिट आयो भन्दैमा भुइँ छोड्ने छुट कसैलाई छैन’
जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ हामी, हो कि होइन? यसरी हुँदैन, यसरी हुँदैन! माथिदेखि तलसम्म हामी यति...
अध्यादेश रोक्न माग गर्दै राष्ट्रपति कार्यालय पुग्यो पत्रकार महासङ्घ, राष्ट्रपतिले के भने ?
काठमाडौँ। प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न माग गर्दै नेपाल पत्रकार महासङ्घको टोली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेको छ...
डेभिड मिलरको अर्धशतक
२० कात्तिक, काठमाडौं । कर्णाली याक्सका डेभिड मिलरले सुदूरपश्चिम रोएल्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । दक्षिण अप्रिकाका आक्रमक ब्याटर मिलरले यही खेलबाट एनपीएलमा...
कहीँ विद्यार्थी डराउने, कहीँ स्कुल डराउने!
मास्टरी गरेको साढे दुई दशक भयो। अचम्मका मान्छेहरू भेट्छु; कतै अभिभावक, कतै मालिक, कतै मास्टर मित्रहरू, कतै प्रशासकहरू, कतै विद्यार्थी, कतै सरकारी मान्छेहरू, जो...
४२ कानुन व्यवसायी नि:शुल्क कानुनी सेवाका लागि सूचीकृत (सूचीसहित)
काठमाडौँ । विशेष अदालत काठमाडौँले ४२ जना कानुन व्यवासयीलाई स्वेच्छिक नि:शुल्क कानुनी सेवा (प्रो–बोनो) प्रदान गर्न सुचीकृत गरेको छ । विशेष अदालतको आज शुक्रबार...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।