नेपालको दु: खमा विश्वका नेताको साथ
नेपालमा बुधबार आकस्मिक रूपमा आएको रसुवा जिल्लाको भोटेकोशी / त्रिशुली नदीमा आएको बाढीले अन्तराष्ट्रिय क्षेत्रको पनि ध्यान तानेको छ । देशको मानवीय क्षतिसँगै आन्तरिक संरचनाहरूमा त गम्भीर क्षति पुगे नै , यसका साथै विदेशी नागरिकहरूले पनि ज्यान गुमाएका छन् ।
सारांश लम्बाइ: ~40 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →