विशेष पद सिर्जना गरेर हटाइएका तीन दृष्टान्त, पुरानाभन्दा फरक देखिएनन् बालेन
काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बाट दानबहादुर कार्कीलाई हटायो । प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गर्दै उनको...
इजरायलको निर्वाचनमा धाँधली नभएको आयोगको निष्कर्ष
काठमाडाैँ। इजरायलको निर्वाचन आयोगले गत साता सम्पन्न निर्वाचनमा कुनै धाँधली नभएको जनाएको छ। आयोगको यो निष्कर्षले निर्वाचन परिणामलाई अमान्य वा शङ्कास्पद देखाउने प्रधानमन्त्री बेन्जामिन...
हुण्डी कारोबारी खोज्दै प्रहरी: साढे ४४ लाखभन्दा बढी नगदसहित दुई पक्राउ
नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा सञ्चालन भइरहेको हुन सक्ने हुण्डी कारोबारको अनुसन्धानका क्रममा रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित...
सङ्खुवासभा गोल्डकप फुटबल : काठमाडौँलाई हराउँदै सुनसरी फाइनलमा
सङ्खुवासभा। सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सञ्चालन भइरहेको सङ्खुवासभा गोल्डकप फुलटबल प्रतियोगितामा सुनसरीको न्यू स्टार क्लब फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा...
३० वर्षअघिको खेल दोहोर्याउँदै सरकारले प्रहरीभित्र मच्चायो भद्रगोल
प्रहरी विवादको दृश्यमा दानबहादुर कार्की र मनोज केसी देखिए पनि रास्वपाभित्रको आन्तरिक झगडा योभन्दा निकै गहिरो छ । प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति...
पदयात्रा अनुमति उल्लङ्घन गर्ने भ्वायज ट्राभल्सलाई ५० हजार जरिबाना
पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिबाना गरिएको छ ।
त्रियुगा गोल्डकपः सातदोबाटो युथ क्लब फाइनलमा
उदयपुरमा जारी ‘त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता’मा सातदोबाटो युथ क्लब, ललितपुर फाइनलमा प्रवेश गरेको छ।...
नातिलाई सपिङ गराउन भाटभटेनी पुगे एमाले अध्यक्ष ओली
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नातिलाई सपिङ गराउन भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट पुगेका छन्। पार्टी कार्यालयबाट फर्किने क्रममा ओली आज...
नेपाली वायुसेवामाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले ईयूसँग पहल गरिरहेको छ : मन्त्री पौडेल
नेपाली वायुसेवामाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्न सरकारले कूटनीतिक पहल जारी राखेको बताएका छन्।...
बेनीमा चौथो बौद्ध कप फुटबल प्रतियोगिता सुरु
म्याग्दी। म्याग्दीको बेनीमा रु दुई लाख २२ हजार २२२ पुरस्कार राशिको चौथो बौद्ध कप खुला फुटबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । बौद्ध युवा...
पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना
काठमाडौँ। पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिवाना गरिएको छ। बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति...
प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आइजिपी केसीलाई गृहमन्त्री गुरूङको निर्देशन
वर्षौँदेखिको प्रयास अब कानुनी बाटोमा
काठमाडौँ । नेपालमा गाँजाखेतीलाई वैधानिक मान्यता दिनुपर्ने आवाज उठ्न थालेको वर्षौँ बितिसकेको छ । राजनीतिक वृत्त, संसद् र सडकदेखि प्राज्ञिक बहससम्म सीमित रहेको यो...
एरिकाको खेल विकासमा तीन लाख रुपैयाँ सहयोग
काठमाडौँ। नेपाली कराते खेलाडी एरिका गुरुङले खेल विकास र अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि करिब तीन लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेकी छन्। अस्ट्रेलियाको सिड्नीस्थित...
नेपाल टेलिकमको खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन आग्रह
काठमाडौँ। नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाबारे केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरू भ्रमपूर्ण र अपुष्ट रहेको भन्दै त्यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ।...
लगातार सातौं हारपछि पनि ओमान शीर्ष चारमा, नामिबियाले प्लेअफ खेल्ने
१८ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार सातौं हार बेहोरे पनि ओमान शीर्ष चारमा रहँदै सन् २०२७ को विश्वकप छनोटमा सोझै...
सरकार, कोठा खाली छ ? भन्दै माइतीघरमा २०० दिनदेखि सत्याग्रह
माग उठाएको २०० दिन पुग्दासमेत सरकारले प्रभावकारी रूपमा सम्बोधन नगरेकाले सत्याग्रह जारी राख्न बाध्य भएको आन्दोलनकारीहरूले बताएका छन्।...
सरकारको बेरुजु साढे १० अर्ब बढी, संरचना र कागजातमा आगजनीले अझ बढायो
गत आवमा भएको जेनजी आन्दोलन र त्यसबाट सार्वजनिक सवारीसाधन, सरकारी कागजात तथा भौतिक सम्पत्तिमा पुगेको क्षतिले बेरुजु रकम बढाएको विश्लेषण महालेखाले गरेको छ ।
प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त आइजिपीलाई गृहमन्त्रीको निर्देशन
गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी तत्काल अन्त्य गरी संगठनलाई पूर्ण रूपमा नागरिकमैत्री बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोज केसीलाई निर्देशन दिएका...
रौतहटमा स्रोत नखुलेको ४४ लाख रकम भेटियो, दुई जना पक्राउ
रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
इतर कांग्रेस खोटाङको सभापतिमा रोजन सर्वसम्मत
संस्थापनइतर नेपाली कांग्रेस खोटाङको जिल्ला सभापतिमा रोजन राई सर्वसम्मत चयन भएका छन्। बुधबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले राईको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन...
बाँके र बर्दियाका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो
काठमाडाैँ। निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकी अलपत्र अवस्थामा रहेका बाँके र बर्दियाका तीन वटा विकास आयोजनाको ठेक्का तोडिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...
नेपाली मूलका ह्यारी भण्डारीको अमेरिकी राज्य संसदमा तेस्रो पटक जित
अमेरिकाको राज्यस्तरीय विधायक (स्टेट लेजिस्लेचर) निर्वाचनमा डेमोक्रेटिक पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका नेपाली मूलका डा.ह्यारी भण्डारीले तेस्रो पटक जित हासिल गरेका छन्।
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको...
नवनियुक्त आइजिपी भन्छन्- नागरिकले प्रहरी देख्दा डर होइन, भरोसा महसुस गरून्
नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोजकुमार केसीले आफ्नो पदोन्नति व्यक्तिगत सफलता मात्र नभएर राज्य, जनता र सात दशक लामो इतिहास बोकेको संगठनले...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।