नवरात्रको तेस्रो दिन आज माता चन्द्रघण्टाको विधिपूर्वक पूजा-आराधना गरिँदै
काठमाडौँ । बडादसैँअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन् । नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घरघरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →