एनभीएलको फाइनलमा आज अन्नपूर्ण स्पाइकर्स किंग्स र कर्णाली शिवराज खेल्दै
काठमाडौँ । पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को फाइनल खेलमा आज अन्नपूर्ण स्पाइकर्स किंग्स र कर्णाली शिवराज खेल्दैछन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा बेलुकी ५ बजेपछि
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →