THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 18 November 2026
रातोपाटी

यस्तो छ एमालेको स्थानीय निर्वाचनसम्बन्धी प्रस्तावित कार्ययोजना

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १३ बुँदे निर्वाचन तयारीसम्बन्धी कार्ययोजना प्रस्ताव गरेको छ । पार्टीलाई बलियो, व्यवस्थित र जनमुखी...

एमाले भेलास्थलको पुस्तक स्टलः ओलीको राजनीतिक संघर्षदेखि ‘चुनाव कसरी जित्ने’ सम्म (तस्बिर)

काठमाडौं । नेकपा एमालेको राजधानीमा बुधबारदेखि सुरु राष्ट्रिय भेलास्थलमा राजनीतिक, वैचारिक, धार्मिक तथा साहित्यिक पुस्तक बिक्रीका लागि राखिएका छन् । पुस्तक स्टलमा पार्टी अध्यक्ष...

SF

सर्वोच्चमा दानबहादुर कार्कीका वकिलको प्रश्न– सुरक्षाका लागि नाम्चे खटाउन मन लाग्यो भन्न मिल्छ?

बुधबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा रिटमाथि सुनुवाइ भएको हो। बहस सकिए पनि आदेश आउन बाँकी छ।

यस्ता छन् शंकर पोखरेलले एमालेमा देखेका सङ्गठनात्मक १५ समस्या

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गएको आमनिर्वाचन पछि पार्टीको सङ्गठनात्मक अवस्था थप कमजोर बनेको बताएका छन् । जारी राष्ट्रिय भेलामा महासचिव पोखरेलले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

इलिमिनेटरमा आज चितवन र काठमाण्डु, एनपीएलको पिच किन सुस्त ? (भिडियो)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत बुधबार इलिमिनेटरमा चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...

भोटेकोशी बाढी : प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

कोषका विभिन्न खातामा आज बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ रुपैयाँ पुगेको छ ।

हिमाली मुद्दालाई औपचारिक निर्णय मस्यौदामा समेट्ने नेपालको प्रयास रणनीतिक सफलता नजिक

अन्ताल्या (टर्की), मङ्सिर ३ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा हिमाली मुद्दालाई औपचारिक निर्णयको मस्यौदामा समेट्ने नेपालको प्रयास रणनीतिक सफलता नजिक पुगेको...

जुम, आइकिया र सीएनएनजस्ता चर्चित वेबसाइटमा मालवेयर आक्रमण

विश्वका चर्चित प्रविधि, बैंकिङ तथा सञ्चार कम्पनीका वेबसाइट साइबर आक्रमणको निशानामा परेका छन्।

बराह सहकारीको ५ अर्ब ८८ करोड हिनामिना प्रकरणमा मुख्य योजनाकार पक्राउ

गृहमन्त्री सुधन गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत विश्वकर्मा पक्राउ परेको जानकारी दिँदै बराह सहकारीमा ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको बताएका छन्।...

SF

प्रदेश सभाको कार्यकाल बाँकी नै छ, पहिले स्थानीय चुनाव हुनुपर्छ- कांग्रेस

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रहरी निरीक्षक केसीको शव परिवारलाई बुझाइयो

गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी निरीक्षक पर्वतकुमार केसीको शव पोस्टमार्टम पछि आज परिवारको जिम्मा लगाइएको छ । सुर्खेतको छिन्चु स्थायी घर...

खुला व्यापारमा एसियाली नेताहरूको जोड

चीनका राष्ट्रपति सी जिनपिङसहित एसिया–प्रशान्त क्षेत्रका नेताहरूले खुला व्यापार, निष्पक्ष प्रतिस्पर्धा र समावेशी विकासलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब पुग्यो

२ मंसिर, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कार्कीको रिटमा सर्वोच्चमा बहस : आईजीपीमा पुनर्बहाली गर्न वकिलको माग, सरकारको निर्णय स्वेच्छाचारी भएको दाबी

आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको प्रमुख सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीलाई पुनर्बहाली गर्न कानुन व्यवसायीहरूले माग गरेका छन्।...

इरानको इसारामा ट्रम्पविरुद्ध यस्तो योजना बनाउने पाकिस्तानीलाई २७ वर्ष जेल सजाय

मर्चेन्टले सजाय सुनाउने क्रममा कुनै प्रतिक्रिया जनाएनन्। उनका वकिल अब्राहम मोस्कोविट्जका अनुसार उनले फैसलाविरुद्ध पुनरावेदन गर्ने योजना बनाएका छन्।...

‘पञ्चायत ५’ : डिसेम्बर ३ देखि फेरि हेर्न पाइनेछ फुलेरा गाउँको कथा

ओटीटीमा लोकप्रिय वेब सिरिज ‘पञ्चायत’ को नयाँ सिजनको प्रतीक्षामा रहेका दर्शकका लागि खुसीको खबर छ । सिरिजको पाँचौँ सिजन प्रदर्शन हुने मिति सार्वजनिक भएको...

द्रुतमार्गमा ढिलाइ गर्ने निर्माण कम्पनीको ठेक्का तत्काल रद्द गरिनेछ : मन्त्री लम्साल

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम अघि बढाउन नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने पूर्वाधार विकासमन्त्री...

गृहमन्त्रीकी आमा भन्दै भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ

२ मंसिर, काठमाडौं । गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोट घर भई भक्तपुर बस्दै...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

बंगालको खाडीमा शक्तिशाली बन्दै 'अक्वान' चक्रवात, नेपालमा कस्तो असर पर्ला?

भारतका विभिन्न राज्यमा भारी वर्षा र तीव्र हावाहुरीको जोखिम बढाइरहेको यो चक्रवातले नेपालमा कस्तो असर पार्ला भन्ने प्रश्न उठेको छ। हामीले यसबारे जल तथा...

SF

बबरमहलमा सुरू भयो एमालेको राष्ट्रिय भेला (तस्बिरहरू)

भेलाले पार्टीको तेस्रो पूर्ण बैठकले पारित गरेका दुई प्रमुख कार्यभार र १५ कामको कार्यान्वयनबारे छलफल गर्नेछ। यसलाई एमालेले स्थानीय तह निर्वाचनको तयारी समेत भनेको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।