तेस्रो प्रयासमा सुदूरपश्चिमले जित्यो एनपीएल उपाधि
काठमाडौँ । सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल भएको छ । यसअघि, दुई पटक फाइनलमा पुगेर उपाधि जित्न चुकेको सुदूरपश्चिमले शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई एकतर्फी खेलमा १०
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →