बद्रीप्रसाद बसबाट हामफालेर आफू बाँचे, श्रीमती, आफन्त र छिमेकीलाई बगायो
‘हामीले हेर्दाहेर्दै बस सलल बगाएर लगिहाल्यो, चुर्लुम्म डुबेको थियो बस निस्कँदै निस्केन । श्रीमती पनि त्यही छे, अरु पनि छन्, माया लागेको छ केही गर्न सक्ने अवस्था रहेन,’ बद्रीप्रसादले भक्कानिँदै भने ।
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →