THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 3 October 2026
अनलाइनखबर

एमाले-नेकपा सहकार्य प्रदेशमा सीमित नराखेर निर्वाचनसम्म विस्तार गर्नुपर्छ : प्रचण्ड

‘यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै होइन, आउने दिनमा सदनभित्रको बहसमा र निर्वाचनसम्म सुदृढ गर्दै लैजानुपर्ने हुन्छ’, प्रचण्डले भने ।

SF

चिचेन इत्जा:माया सभ्यताको ढुंगे कथा

चिचेन इत्जा घुमेर फर्किँदा म पनि केवल केही ढुंगाका थुप्रा हेरेर फर्किरहेको थिइनँ, शताब्दीयौँ पुरानो माया सभ्यताको कथा सुनेर फर्केको थिएँ।

बक्यौता असुलीमा कडाइ गर्न ऊर्जामन्त्रीको निर्देशन

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उद्योगीहरूसँगको बक्यौता असुलीमा कडाइ गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।...

प्रदेश सरकारको सहकार्य स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्छ : संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले प्रदेश सरकारमा भइरहेको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने बताएका छन्।...

बगर बनेको नारायणी किनारमा फर्कन थाले व्यापारी (तस्बिरहरू)

चितवन । कोही डोरीले ठेला तान्दै थिए, कोही घिसार्दै अनि कोही आफैँ धकेल्दै । कोही प्याज ताछ्न व्यस्त थिए । यो चितवनस्थित नारायणी किनारको...

‘पार्टी एकता जोगाउन पछि हटेँ, कार्यकर्ताले चाहे विशेष महाधिवेशन हुन सक्छ’

मैले अहिलेको अवस्थामा पार्टीको नेतृत्व परिवर्तनको कुरा अध्यक्षको असहमतिमा गर्नुहुँदैन भन्ने अर्थमा पार्टी अध्यक्षसँग पहिलेदेखि नै राखेको कुराको चर्चा गरेको हुँ । पार्टीको अधिवेशनबाट...

‘कांग्रेसमा झगडाको बीउ स्थापनाकालमै रोपिएको थियो’

पहिलो कुरा कांग्रेसको एकता हो। एकता भएन भने कांग्रेसलाई अरू कसैले हराउनुपर्दैन। जति चुनाव हुन्छ, उसले आफैँलाई हराउँछ। कांग्रेसमाथि लागेको आरोप र गुमेको जनविश्वास...

प्रसूति बिदा लिने जापानकी ३६ वर्षीया मेयर ‘टाइम१०० नेक्स्ट’ सूचीमा

कावाताले यसअघि राजनीतिज्ञले मातृत्व बिदा लिएको भन्दै आलोचना गर्नु भनेको गर्भवती हुन सक्ने २० देखि ४० वर्ष उमेरका महिलालाई सार्वजनिक पदबाट टाढा राख्नुसरह हुने...

‘एकै मानिसका आधा दर्जन जति गल्तीमा माफी दिन्छुु’

म त सानो छँदा केटा साथीहरूसँग गुच्चा पनि खेल्थेँ । त्यतिबेला केटीहरूले गुच्चा खेल्ने त्यति चलन थिएन ।

स्मार्ट घर बनाउन नागरिकलाई सरकारले सघाउने, विपन्नलाई नगद अनुदान

१७ असोज, काठमाडौं । आफ्नै घर बनाउने सपना देखिरहेका नागरिकलाई लक्षित गर्दै सरकारले सहुलियतपूर्ण कर्जा, कर छुट तथा सरल किस्ताबन्दी सुविधासहितको नयाँ कानुनी आधार...

SF

बिरूवाले जस्तै विचार गर न!

म आफै छक्क परेँ, आफ्नै हातले एउटा आकृति बनेछ! त्यति सघन भावनाको उत्तेजनापूर्ण अभिव्यक्ति। पहिलो प्रेमपत्रको पहिलो हरफजस्तो— व्याकरण नमिलेको तर भावना मिलेको!

प्रसूति हिंसा गरे तीन महिनासम्म जेल, सेवा रोके छ महिनासम्म

गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म महिलामाथि हुने शारीरिक, मानसिक वा यौन हिंसालाई कसुर मानिने, प्रसूति सेवा दिन इन्कार गरे ६ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म...

जो युद्धको ट्रमामा बाँच्न विवश छन् …

सशस्त्र द्वन्द्व सकिएको दुई दशक पुग्दा पनि यौन हिंसा भोगेका धेरै महिलाको मनबाट युद्ध हटेको छैन। घटना सम्झँदा घर फर्किन नसक्ने, राति ढोका बजेको...

कांग्रेस गुटबन्दीका ८ दशक : वैचारिक मतभेददेखि विभाजनको संघारसम्म

कांग्रेसको पहिलो औपचारिक विभाजन बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच बढ्दो राजनीतिक मतभेदबाटै सुरु भएको थियो । २००९ सालको महासमिति बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने...

दाङमा दुई मोटरसाइकल ठक्कर खाएर दुर्घटना, एक जनाको मृत्यु

१७ असोज, काठमाडौं । दाङमा दुईवटा मोटरसाइकल आपसमा ठक्कर आएर दुईघटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ चौखोलास्थित सडकमा लु.प्र.०२–००२ प...

इन्धन अभाव हुँदै गएपछि मुस्ताङमा विकास निर्माणका काम प्रभावित

मुस्ताङ । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ इन्धनको अभाव हुन थालेको छ, जसका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक तथा सङ्घीय,...

SF

कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिमा नवप्रवर्तनसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

९७ अनुसन्धानपत्रमध्ये ४६ वटा प्रकाशनका लागि छनोट १७ असोज, ललितपुर । ‘कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ तथा प्रविधिमा नवप्रवर्तनसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन– २०२६ सुरु भएको छ...

होर्मुजबाट यात्रा गरिरहेका दुई तेल ट्यांकरमाथि हमला

होर्मुज स्ट्रेटबाट यात्रा गरिरहेका दुई तेल ट्यांकरमाथि हमला भएको छ ।

चार सन्तानकी आमा शिवोनले किन टुंगाइन् मस्कसँगको सम्बन्ध ?

चार सन्तान पाउनु आफ्नो जीवनको ठुलो खुसी भएको उल्लेख गर्दै उनले मस्कलाई आफूले शान्त र मायालु वातावरण दिन सकेको बताएकी छन्।...

मधेसमा २ महिनामा ४५९ विपद्का घटना : ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको...

कांग्रेस महाधिवेशन आइतबारदेखि, इतिहासकै धेरै प्रतिनिधि सहभागी हुने

महाधिवेशनको उद्घाटन समारोह आइतबार दिउँसो २ बजेदेखि खुल्ला मञ्चमा सुरु हुनेछ । महाधिवेशनको बन्दसत्र र अन्य कार्यक्रमहरू भने सोमबार र मंगलबार (१९–२० असोज) हुने...

रविसँग ज्ञानेन्द्रको आग्रह– जुम्ली स्याउलाई बजार दिलाउन विदेशबाट आयात रोकिदिनुस्

शाहीले सरकार, कृषि मन्त्रालय र मन्त्री रास्वपाकै रहेको बताउँदै जुम्लाको स्याउ अहिले बजारमा रहेपनि किसानले उचित मूल्य नपाएको भनेका छन् ।

शिक्षण छाडेर कन्टेन्ट क्रियटर : देशभरको हस्पिटालिटी विश्वमा पुर्‍याउने ‘सोख’

उनी आफ्नै लगानीमा होटल–रेस्टुरेन्ट पुग्छन्, नि:शुल्क भिडियो बनाउँछन् र सामाजिक सञ्जालमा प्रचार गर्छन् । उनको उद्देश्य नेपालको हस्पिटालिटीलाई विश्वभर चिनाउने हो ।

SF

दुःख र सम्भावनाको एउटा कलात्मक पिरामिड- डंकी

मानिस किन यति बिघ्न निर्दयी र क्रूर बन्न थाल्यो भन्ने कुरा यसमा राम्ररी देखाएका छन् उपन्यासकारले।

भोटेकोशी बाढी प्रभावित कुकुरलाई खाना खुवाइयो

काठमाडौँ । रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित सामुदायिक कुकुरलाई खाद्य सामग्री सहयोग गरिएको छ । विपद्का कारण बाटो अवरुद्ध भएपछि...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।