जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
झापा । मेचीनगर नगरपालिका-१५ मा १८ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार राई रहेका छन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।
सारांश लम्बाइ: ~34 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →