स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौँमा व्यवस्थापन
काठमाडौँ । विनाशकारी बाढीका कारण पढाइ प्रभावित भएका रसुवाको स्याफ्रुबेँसीका ५८ जना विद्यार्थीलाई काठमाडौँको डल्लु, बिजेश्वरीस्थित गीता माता माध्यमिक विद्यालयमा तत्कालका लागि व्यवस्थापन गरिएको छ । कक्षा १ देखि १० सम्म भर्ना भएका विद्यार्थीमध्ये २१ जना
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →