झुलाघाट नाकाबाट आवागमन गर्ने समय बढाइयो
१६ भदौ, बैतडी । नेपाल–भारत सीमामा पर्ने बैतडीको झुलाघाट नाकाबाट हुने आवागमन सहज बनाउन नाका सञ्चालनको समय बढाउने सहमति भएको छ । गर्मी समयमा झुलाघाट नाका बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म र हिउँदको समयमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्ने सहमति भएको हो । बैठकमा सीमा सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, पूर्वसूचना...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →