१५ करोड ७५ लाखमा कटहरियामा सडक निर्माण सुरु, पुल–कलभर्ट र नालासहित कालोपत्रे हुँदै
रौतहट। रौतहटको कटहरिया नगरपालिकामा ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजना अन्तर्गत १५ करोड ७५ लाख रुपैयाँको लागतमा सडक निर्माण सुरु भएको छ। मधेस प्रदेश सरकारको लगानीमा सञ्चालन भइरहेको योजनाअन्तर्गत सडक कालोपत्रेसँगै पुल, कलभर्ट र नाला निर्माणको काम
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →