संकटमा जनकपुर, गुमायाे सात विकेट
काठमाडाैँ । जनकपुर बाेल्ट्सले संकटमा परेकाे छ । मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम राेयल्सविरुद्धकाे खेलमा जनकपुरले साताैँ विकेटकाे रूपमा हर्मित सिंहलाई गुमाएसँगै जनकपुर संकटमा परेकाे हाे । उनी ८ बलमा ४ रन बनाएर आउट
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →